Friday, April 17, 2026
Home Blog Page 2239
काठमाडौं । कास्की र रामेछाप जिल्लामा भएको ट्रिपर दुर्घटनामा परी पाँच जननाको मृत्यु भएको छ । रामेछापको खाँडादेवी गाविसमा ट्रिपर दुर्घटना हुदा ४ जनाको ज्यान गएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । एकजनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले...
मंसिर २८ रुपन्देही–बुटवलको देवदह र त्यस आसपासका स्थानमा सुतिरहेका महिलाको टाउकोमा ओजनदार हतियारले हानेर गलाको सिक्री तथा कानको गहना लुटिने क्रम पुरानो भैसकेको थियो । २०६८ सालयता शुरु भएको नयाँ अपराधको जरोमा पुग्न खोज्दै थियो प्रहरी, तर फरक खाले अपराधको जरो उखेल्न करिब ६ बर्ष लाग्यो । २०६८ सालदेखि यता भदौ र कात्तिक महिनाको समयमा दशैं, तिज तथा तिहारको मौकामा...
दाङ–सार्वजनिक सवारी साधनको महिला सीटमा अटेर गरी बस्ने ८ जनालाई सोमबार दाङमा प्रहरीले नियन्त्रणमा लिएको छ। महिला सीटमा नबस्न पटक पटक गरेको आग्रह बेवास्ता गरेको भन्दै प्रहरीले पाँचवटा सार्वजनिक सवारी साधनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। चार बस र एउटा हायसबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरज प्रताप सिंहका अनुसार पक्राउ परेका आठैजनालाई सोमबार बेलुकासम्म...
काठमाडौं– प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, संविधान संशोधन, निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दलले ल्याएको संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रस्तावको विरोध गर्दै आएको छ । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस, एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
एजेन्सी । मुटुको बिरामीबाट ज्यान गुमाउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । यस्तोमा एक किताबले सुझाव दिएको छ केही मुटु रोग भएका मानिसहरुका लागि यी तरिका धेरै फाइदाजनक हुनसक्छन् । उक्त किताबका अनुसार एक व्यक्तिलाई आफ्नो मुटु बलियो बनाउनको लागि जमेर सेक्स गर्नुपर्छ । ७ घण्टा सुत्ने गर्नुपर्छ । देशी खानपिन र काचो लसुन खाने गर्नुपर्छ । उक्त किताबको नाम...
 एजेन्सी । कतिपय महिलाको माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ । यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ । महिलको शरिरमा पुरुष हर्मन एन्ड्रोजन बढी भयो भने यो समस्या देखिन्छ । यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ । एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ । त्यस्तै वंशानुगत...
मंसिर २७ । भक्तपुर । नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजु्््क्छेले नेकपा माओवादी केन्द्रको चेनअफ कमाण्ड दिल्लीमा रहेको आरोप लगाएका छन् । बासु मावि भक्तपुरको ५४ औं वार्षिक उत्सव कार्यक्रममा सोमबार संचारकर्मीसंग कुरा गर्दै बिजु्क्छेले भने ‘हामीले अब आन्दोलनको केन्द्रबिन्दु बालुवाटार हैन भारतीय राजदुताबासलाई बनाउनु पर्दछ ।’ विगतमा भारतसंग सम्बन्ध राम्रो नभएका नेपाली नेताहरुको भारतले हत्या गरेको भन्दै बिजुक्छेले भने ‘भविष्यमापनि...
मिन बहादुर पण्डित ब्यापार ब्यवसाय भनेको दुइ तर्फी हुनु पर्दछ, आफ्नो चाँही सबै कुरा बेच्न खोज्ने तर अरुको चाहि केहिपनि किन्न नचाहने पनि अशल छिमेकी हुन सक्छ र ? एउटा अशल छिमेकीमा हुनु पर्ने गुण भारत संग छ ? के भारतले अशल छिमेकीको भूमिका निभाएको छ ? के नेपाली जनता भारतलाइ अशल छिमेकी मान्छन ? छिमेकि भनेको अरुको दुःखमा मद्दत...
नवलपरासी । पुलमा ट्रकले ठक्कर दिँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ । पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन् । साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी...
लालबहादुर विकअछाम । प्रबासी र प्रबासीहरुका घरपरिवारहरु संग एक दिने अभिमुखीकरण गोष्ठी मंगलसेनमा भएको छ । एच आई भि एड्स तथा यौन रोगका बारेमा प्रवासी र प्रवासीहरुका आफन्तसंग अभिमुखिकरण कार्यक्रम गरीएको हो । जिल्लाको मंगलसेन नगरपालिकाका सबै वडाहरुका प्रबासबाट आएका र प्रबासमा रहनु भएका पुरुषहरुका घरपरिवारका महिला ,पुरुष तथा महिला स्वमसेविकाहरुको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसघिय जनसंख्या कोष...