पोखरा । राप्रपा नेपाल र राप्रपा पश्चिमाञ्चलको एकीकरण घोषणा सभालाई सम्वोधन गर्दै राप्रपाका नेताहरुले हिन्दूराष्ट्र र राजसंस्था स्थापना गराएर छाड्ने उद्घोष गरेका छन् । सभालाई सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष कमल थापाले नेपाल सनातन हिन्दू सहितको राजतन्त्रात्मक देश हुनु पर्ने वताए । उनले राप्रपा नेपाल र राप्रपाको एकीकरणपछि अव राप्रपा देशको प्रमुख प्रजातान्त्रिक शक्ति वन्न कसैको तागतले नछेक्ने वताए ।...
काठमाडौं । आज शुक्रबारदेखि सरकारले गाडीबाट सार्वजनिक ठाउँ र सडकमा फोहर फ्याँक्नेलाई कारवाही गर्ने भएको छ । गाडीबाट जथाभावि फोहोर फाल्दा सहरसँगै सडकको सौन्दर्यमा कमी आएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो नयाँ नियम लागु गरेको हो । अब कसैले गाडीबाट सडकमा फोहोर फ्याँके वा थुके पाँच सय देखि पाँच हजार रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद...
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ११ खैराटोलबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मंसिर ३० गते दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सितामणि ११ बस्ने २० वर्षिय आशिष ठाकुर र सोहि ठाउँ बस्ने २५ वर्षिय आनन्द दुवे छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्ने क्रममा बिआर...
लालबहादुर विक
अछाम अछामको साँफेबगर नगरपालिकामा ३४ जना मानिसहरु हराएको एक तथ्याङ्ककले देखाएकोे छ । नगरपालिका भित्र रहेका १२ वटा वडाहरुमा ६ महिना लगाएर गरेको एक सर्वेक्षणले उक्त संखयाका मानिसहरु हराएको देखाएको हो । युरोपीएन युनिएनको आर्थिक सहयोगमा राष्टिय वाताबरण तथा समविकास नेपाल, निड्स नेपाल र अन्तराटिय रेडक्रस महासंघले सञ्चालन गरेको शुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथाम परियोजनाले ६ महिने...
लालबहादुर विक
अछाम । स्थानिय योजना तर्जुमा प्रक्रिया अन्तर्गत अछामको शान्तडा गाबिसमा गाबिस स्तरिय वाल भेला सुक्रवार सम्पन्न भएको छ । वाल संञ्जालका अध्यक्ष सृजना खत्रिको अध्यक्षतामा भएको भेलाले वाल विवाह न्युनिकरण, गुणस्तरिय शिक्षा प्रर्बद्धन, छाउपडी कुप्रथाको अन्त्य, पुर्ण जन्मदर्ता गाविस भएको घोषणा गर्ने र गाबिसलाई वालमैत्रि स्थानिय शासन अवलम्बन गाबिस घोषणा र वाल श्रम न्युनिकरण गर्ने योजना तयार पारिएको...
पोखरा । अन्नपूर्ण केवलकार प्रालीले फेवातालबाट सराङकोटसम्म जोड्ने गरी केवलकार बनाउने घोषणा गरेको हो । पोखराको फेवातालदेखि सराङकोटसम्म केवलकार बन्ने भएको छ । २ हजार २ सय ७५ मिटर लम्बाई रहेको यो ठाउँमा ७ मिनेटमै पुग्ने गरी केवलकार निर्माण गरिने कम्पनीले बताएको छ । पामे साइडको फेवाताल सेदीबगरमा स्टेशन राखेर केवलकार निर्माण गर्ने लक्ष्य राखिएको केलरबारको अन्नपूर्ण केबलकार प्रालीका...
काभ्रे । वाईसीएल जिल्ला नेता राजेन्द्र घलानको नेतृत्वको समूहले काभ्रेको दुर्गम गाविस डाँडापारीमा मंगलबार राति आक्रमणमा परी ८ जना स्थानीय गम्भिर घाइते भएको स्थानियले बताएका छन् । गोकुले गाविस वडा नम्बर ४ कुपिन्टारमा रातिको समयमा लाठीसहित दजनौंको संख्यामा गएका वाईसीएल कार्यकर्ताले आक्रमण गरेको गाउँले घाइतेह भएका हुन् । आक्रमणबाट पूर्ववडाअध्यक्ष खड्गबहादुर मोक्तान, सिंहविर मोक्तान, दिलमाया मोक्तान, कृष्णमाया मोक्तान गम्भिर...
मंसिर २९ । भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको निवास भक्तपुरमा बुधबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका केही नेता सहित पुगे । दुई पार्टीका नेताहरु बीच करीब एक घण्टा जति वार्ता भएको छ ।
भेटवार्तामा देशको समसामयीक वर्तमान सन्दर्भमा कसरी अगाडि बढ्ने र संसदको अवरोध, संविधानको कार्यान्वयन एवं निर्वाचनको बारेमा दुई दलका नेताहरु बिच...
मंसिर २९ ।
भक्तपुर । प्रहरीमा कार्यालयमा आउने सर्वसाधरणलाई छिटो छरीतो सेवा दिने उद्देश्यले महानगरीय प्रहरी वृत्त ठिमीमा सुविधा सम्पन्न नागरीक सहायता कक्षको स्थापना गरीएको छ । नागरीक सहायता कक्षबाट प्रहरी बाट प्रदान हुने सेवा सुविधाहरु छिटो छरितो तवरले हुने महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्याम बाबु ओलियाले बताए । आन्तरिक श्रोत र...
काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फ शाखा अधिकृतको लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाका लागि दखास्त आह्वान गरेको हो । आयोगले सबै सेवामा खुला र समावेशी गरी पाँच सय चार शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । खुला तर्फ दुई सय ७४ तथा...
