लालबहादुर विक
पुस ४
अछाम
अहिले विभिन्न सन्देश मुलक सर्ट फिल्म बनाउँने हरुकोक्रम बढिरहेकाबेला अछाममा पनि अछामका सक्रिय युवाहरुको सक्रियतामा अछामी भाषाको दोस्रो फिल्म कोपिला निर्माण भएको छ । फिल्ममा सुदुर पश्चिममा कुप्रथाको रुपमा रहेको छाउपडि कुप्रथाले गर्दा महिलाहरुले छाउ गोठमा भोग्नु पर्ने पिँडा र अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको बारेमा चर्चापरिचर्चा गर्दै यो कुनै प्रथा होईन यो कुप्रथा हो यसलाई...
लालबहादुर विक
पुस ४ ।
अछाम । अछाम जिल्लामा एक महिना नपुग्दै दुई जना महिलाको छाउगोठमा रहस्यमय मृत्यु भएको छ । मंसिर महिनाको ४ गते राती तिमिल्सेन गाविसकी २६ बर्षिय डम्बरा उपाध्यायको मृत्युको खबर सेलाउन नपाउदै अर्को एक घटनाले फेरि अछामलाई मर्माहित तुल्यएको छ । जिल्लाको गाज्रा गाविस –७ निवासी भरत तिरुवाकी १५ बर्षिय किसोल छोरी रोशनी तिरुवा आइतबार बिहान छाउगोठमा...
इटहरी – इलाका प्रहरी कार्यालय इटहरीले एक युवालाई कट्टु भित्र लुकाई रहेको लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले इटहरी १२ स्थित राजमार्गमा चेकजाँचको क्रममा धरान १४ बस्ने २४ बर्षिय दिवाकर खनाललाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनले प्रयोग गरेको को ५ प ३९६६ नंम्बरको स्कटुर सहित ठुलो परिमाणमा लागुऔषध सहित प्रहरीले बरामद गरेको इलाका प्रहरी...
१ पुस, ताप्लेजुङ । तेह्रथुमको संक्रान्ति बजारमा अहिले भिषण आगलागी भइरहेको छ । अग्नि सेंढाईको घरबाट सुरु भएको आगोले अन्य पाँच वटा घर समेत जलेर नष्ट भएको स्थानिय जीबन उप्रेतीले बताए । आगो नियन्त्रणका लागि अहिले स्थानिय, प्रहरी र एउटा स्काभेटर प्रयोग गरिएको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन स्काभेटरले अन्य घरहरु भत्काइरहेको उप्रेतीले...
१ पुस,
काठमाडौं । बौद्धमा बस्दै आएका पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको सल्लाहकार इन्द्रधारा विष्टले जानकारी दिए । २०६२/०६३ को जनआन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उनी त्यसयता भने निस्क्रिय थिए । विष्ट उपल्लो मुस्ताङमा निकै लोकप्रिय थिए ।
१ पुस,
धादिङ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको भूमेस्थान गाउँ विकास समितिको वडा नं ६ कोइरालेमा शुक्रबार बिहान स्कारपियो जीप दुर्घटना हुदाँ गाडीमा सवार तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको छ । लमजुङबाट काठमाडौँ जाँदै गरेको ग २ च ४५७२ नम्बरको गाडी आफै अनियन्त्रित भई सडकबाट ७५ सय फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा...
पर्वत । आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर उनीहरु बीच अवैध सम्बन्ध स्थापित भएको खुलासा भएको छ । पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ वर्षीया...
कपिलवस्तु । उखु उत्पाना गर्दै आएका धेरै किसानले अघिल्ला दुई वर्षको रु दुई करोड ५० लाख भुक्तानी नपाएको गुनासो गरेका छन् । सरकारले यस वर्षको उखुको मूल्य समयमै निर्धारण नगर्दा किसान चिन्तित बनेका छन् । तर उक्त मिलले मनोमानी ढङ्गले नेपाली उखुको प्रतिक्विन्टल रु ४९२ मूल्य कायम गरेको छ । मिलमा अहिले उखु धमाधम आयात हुन थालेको छ ।...
एजेन्सी । विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेका सर्वसाधारणलाई निकालिएको हो । यहाँ फसेका अन्यलाई पनि निकाल्ने काम भइरहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो क्षेत्रमा...
निर्देशक दिपेन्द्र के खनालले फिल्म धनपतिको लागि अभिनेत्रीमा सुरक्षा पन्त अनुबन्ध भएसँगै सम्पुर्ण कलाकार फाइनल भएको बताएका छन् । पछिल्लो बर्ष २०७२ को हिट फिल्म पशुपतिप्रसाद निर्माता निर्देशकको दोस्रो टिमअपमा बन्दै गरेको फिल्म ’धनपती’को कास्टिङ लाईनअप पुरा भएको छ । धनपती बन्दै गरेका अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा सुरक्षा अनुबन्ध भएसँगै अब फ्लोरमा जाने तयारी हुँदैछ’, निर्देशक खनालले भने, ’माघको...
