Thursday, April 30, 2026
Home Blog Page 2219
माघ ४, काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले निर्माण गर्न लागेको चलचित्र ‘मंगलम’को शुभ–साइत गरिएको छ । आज ९सोमबार० मैतिदेबी तथा कमलादी गणेश मन्दिरमा पुजा गर्दै चलचित्र युनिटले शुभ–साइत गरेको हो । शुभ–साइत गरिएको तस्बिर सहित निर्देशक नवल नेपालले चलचित्र सुरु भएको सामाजिक संजालबाट सार्वजनिक गरेका छन् । यहि माघ ७ गतेबाट छायाँकनमा जाने चलचित्रमा शिल्पा पोखरेल, पुष्पल खड्का, मिथिला शर्मा लगायतको...
लालबहादुर विक माघ ३, अछाम । अछाममा माटोका भाँडाहरु लोप हुन थालेका छन । गत बिगतमा स्थानिय स्तरमै उत्पादन भई प्रयोगमा आँउने माटाका भाँडाकुडालाई आधुनिक भाँडाकुडाको प्रयोगले बिस्थापित गरेपछि माटाका भाँडा लोप भईरहेका हुन । आधुनीक भाँडाकुडाको प्रयोगले गर्दा माटाका भाँडाले बजार नपाँउने, स्थानिय स्तरमै माटोले बन्ने भाँडा राम्रो नदेखीने, धेरै टिकाउ नहुने जस्ता कारण लोप हुने अवस्था आएको रामारोशन २...
लालबहादुर विक माघ ४, अछाम । अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को प्रचारप्रसार उपसमिती को वैठक सम्पन्न भएको छ । उपसमितिका संयोजक वम स्वाँरको अध्यक्षतामा भएको वैठकले महोत्सव सफल पार्न अछाम जिल्लामा रहेका छापा तथा विधुतिय छापा माध्यमको वृहतरुपमा प्रयोग गर्ने निर्णय गरेको छ । जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना...
माघ ३ । भक्तपुर । केहि समय अगाडी निधन भएका पत्रकार कर्ण बोहराकी पत्नी ममताकुमारी थापा बोहराको उपचारका लागि थप रकम सहयोग प्राप्त भएको छ । कैलालीको धनगढीमा सञ्चालन गरिएको ममता बचाउ अभियानले संकलन गरेको १० लाख ३५ हजार ८ सय ७१ रुपैयाँ सोमबार भक्तपुरको सल्लाघारीस्थित बोहराको डेरामा पुगेर अभियानका सदस्यहरुले सो हस्तान्तरण गरेका छन् । अभियानका सदस्य तथा सामुदायिक रेडियो...
माघ ३, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा निम्तो पठाएकी छिन् । राष्ट्रपतिले पठाएको निम्तोमा पूर्वराजा शाहलाई सोमबार मध्यान्ह १२ बजेका लागि शीतलनिवासमा बोलाइएको छ । राष्ट्रपति भवनभित्रै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार (नाति) अभिशेष यादवसँग हुँदैछ । पूर्वराजपरिवारका सदस्यहरुमा विवाह लगायतका सामाजिक समारोहरुमा निम्तो आएका बेला...
एजेन्सी । ये हे मोहब्बते नामक चर्चित सिरियलकी मुख्य पात्र करिश्मा शर्माले पनि कामुक फोटोसुट गराएकी छिन् । उनी यो सिरियलमा रैनाको भूमिकामा देखिएकी छिन् । उनले आफ्नो फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । सिरियलका कलाकारको हट फोटो खिचाउनुको मुख्य उद्देश्य, बलिउडका निर्माता निर्देशकको आँखा लागोस् भन्ने नै हुन्छ । सायद, करिश्मा पनि बलिउडमै पाइला राख्न चाहन्छिन् ।...
माघ ३, भक्तपुर । अन्जान व्यक्तिसंग सस्तोमा डलर साट्ने प्रलोभनमा पर्दा एकजना व्यक्तिको १० लाख रुपैँया ठगी भएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका–१ स्थायी घर भई हाल पेप्सीाकोला बस्ने ५० वर्षका मेघनाथ दाहालको उक्त रकम ठगी भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको चागुँनारायण नगरपालिका –५ गेलाल गाँउ स्थित एकान्त स्थानमा सामान्य परिचय नाम थर वतन नखुलेको २५÷२६ बर्षको मंगोलियन अनुहार...
दीपक श्रेष्ठ माघ ३, सिन्धुली । ग्रामीण क्षेत्रमा कला जागरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित छ दिने दुम्जा कला यात्रा २०७३ सम्पन्न भएको छ । कलाकारले कुशेश्वर दुम्जाको विभिन्न भागमा पुगी प्राकृतिक सौन्दर्य, भूकम्पपछिको जनजीवन, दैनिकी, अवस्था, जनजीवनलगायत विषयमा १६ वटा चित्रकला तयार पारेका थिए । कुशेश्वर दुम्जा–५ बालुवाटारस्थित देवीस्थानबाट सुरु भएको कलायात्रा रुपटार, ध्याम्पाटार, बसेरी, ओख्रेनी, दोभानडाँडा, काप्mलेचौर,...
माघ २, भक्तपुर । भौतीक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतीपत्र दिने नयाँ कार्यालय खुलेको छ । अरनीको राजमार्ग अन्र्तगतको भक्तपुरको जगातीमा आईतबारबाट उक्त कार्यालय संचालनमा आएको छ । कार्यालयको उदघाटन गर्दै भौतीक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सरकारले अबको केही समय भित्र यातायात सम्बन्धी सम्पूर्ण कार्य अनलाईनबाट गर्ने तयारी गरीरहेको बताएका छन् । मन्त्री लेखकले सवारी...
माघ २, काठमाडौं । आज ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ १९ औँ भूकम्प सुरक्षा दिवस मनाईंदैछ । आइतबारदेखि पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिँदैछ । कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन हुने छ । सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरे पनि...