माघ २,
नगरकोट । काठमाडौंको चुच्चेपाटीवाट काभ्रेको कार्तिके चुरीथुम्का हुदै सिन्धुपाल्चोक को चौतारासम्म पुग्ने गरी हेलम्वु यातायातले सार्वजनिक बस सेवा सुरु गरेको छ । उक्त कार्यको उदघाटन उद्योेग राज्यमन्त्री कन्चनवादे श्रेष्ठले गरेका छन् । राजधानीबाट नजिकै रहेपनि यातायातको सुविधा वाट बंञ्चित यस भेगका वासिन्दा नियमित वस संचालनमा आऊने भयपछी निकै हर्षित भएका थिए । वाजा गाजा सहीत सयौ स्थानियले...
पुस २८,
हेमराज ढकाल
काठमाडौं । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मीक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मीक मेला आज विहिबारदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने व्यवस्थानपन समितीले जानकारी दिएको छ । बिहान सबेरै देखि दशानार्थीहरुको बाक्लो उपस्थिती मन्दिर वरपर रहेको छ ।
श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्रामह्रणी पुत्रनवराज राजाले राज्य...
Uncategorized
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः सात वर्षभित्र कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुने लक्ष्य
पुस २६,
काठमाडौं । नेपाल सरकारले कृषि विकास मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजा सुरु गरेको केही समय भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गत साउनदेखि सुरु भएर आगामी २०८२ असार सम्म संचालन हुने १० बर्ष यो महत्वकाक्षी योजनाले सफलता पाएमा मुलुकले कृषिमा ठुलो फड्को मार्ने छ ।
परियोजना अवधि भरको कुल अनुमानित लागत रु. १ खर्व ३० अर्व ७४ करोड...
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समितिले बुझाएको तीन बुँदे माग पत्र बुझ्दै सहयोग गर्ने बताएका छन् । उनले समितिले बुझाएको माग सकारात्मक रहेको भन्दै यसको विषयमा आफूले सदनमा कुरा उठाउने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्रति आस्था र विश्वास राख्ने दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायतका सञ्चारमाध्यमहरु माथि गरिएको...
एजेन्सी । एशिसाली मुलुक इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार मंगलबार विहान २ बजेर १३ मिनेटमा भूकम्प सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ७.२ म्याग्निज्यूडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको केन्द्रबिन्दू ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीइएनसी)ले जनाको छ । उता अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)...
पुस २६
काठमाडौ । २९५ औं पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले राजगद्दी त्यागेको एक दशक नवित्दै नेपाल नरहने अवस्थामा पुगेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
आज मंगलबार शूभकामना शन्देश जारी गर्दै पुर्व राजा शाहले चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने काम भइरहेको भन्दै...
२६ पुस,
बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।
गत पुस १४ गते राति ८ बजे...
काठमाडौं । हट मोडल ज्योति मगर सधै चर्चाको बिषयमा रहने गर्दछिन्। मिडियामा निकै हट केकको रुपमा ज्योति रहने गर्दछिन्।
सधै चर्चामा आउने ज्योति मगरले आफ्नो विवाहाको फोटो सार्वजनिक गरेकी छिन्। सामाजिक संजालमा एक अफ्रिकन नागरिक संग विवहा गरेको तस्विर सार्वजनिक भएको हो। यस बिषयमा ज्योति संग कुराकानी गर्ने प्रयास गर्दा उनि मिडियाको सम्पर्क भन्दा बाहिर रहेकी छिन्। लगातारको फोन सम्पर्कमा...
पुस २६,
काठमाडौं–एमाले निकट युवासंघले केन्द्रीय समिति बैठक ९माघ १६–१८० बोलाएको छ । युवासंघको १५ महिनादेखि जारी विवाद मिलेसँगै केन्द्रीय समितिको बैठक बोलाइएको हो । महेश बस्नेतपछि निरुपाल अध्यक्ष बनेसँगै युवासंघमा विवाद चर्किएकोमा विवाद समाधानको लागि राजीव पहारीलाई अध्यक्ष बनाएर महाधिवेशन गर्ने भनिएपनि १५ महिनासम्म विवाद सुल्झिन सकेको थिएन ।
तर, सोमबार बसेको युवासंघको स्थायी कमिटी बैठकले विवादित विषयमा केपी ओली...
पुस २६, पाँचथर । अलैँची खेतीको विकासका लागि पाँचथरमा अलैँचीको ब्लक र जोन तयार गरिने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मुलुकमै पहिलो पटक अलैँचीको ब्लक र जोन तयार गर्न लागिएको हो। जोन कार्यान्वयन इकाई पाँचथरले २ गाविसमा ब्लक र ३ गाविसमा जोन बनाउनुपर्ने जनाएको छ। अलैँचीको आधुनिकीकरणमा सहयोग पुर्याउन सक्ने पूर्वाधारको व्यवस्था गरी १ सय...
