Home Blog Page 2211
माघ १३, काठमाडौं । केही समय अगाडीदेखि बोनम्यारो क्यान्सरबाट पीडित कलाकार सन्दिप सेन्चिुरीको उपचारको क्रममा निधन भएको पारीवारीक स्रोतले जानकारी दिएको छ । केही म्युजिक भिडियो अभिनय गरेका सेन्चुरी नेपालका उदाउदाँ कलाकार थिए । नयाँ नेपाल न्युजले उनको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले केही समय अगाडी समाचार प्रकाशित गरेको थियो । यो दुःखद घडीमा हामी परीवारजनमा हार्दीक समवेदना व्यक्त...
काठमाडौं । एक अभिनेत्री पाउन दुइ अभिनेताबीच तानातान फिल्म मेला । एक युवतीको पछि दुइ युवा लागे भने आफ्नो( आफ्नो पक्षमा पार्न पक्का पनि झगडा हुन्छ । द्वन्द्व हुन्छ । यहाँ यस्तै भइरहेको छ । पछिल्लो पटक हेटौँडा र बिरगंजमा धमाधम छायाँकन भइरहेको फिल्म ’मेला’ले त्रिकोणात्मक प्रेम बोलेको छ । जहाँ अभिनेत्री अशिष्मा नकर्मीलाइ आफ्नी बनाउन दुइ अभिनेता...
माघ १३, काठमाडौं । यमबुद्धको नामले चिनिने चर्चित ¥याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइने भएको छ । श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार ल्याउन लागिएको हो । उनको शव इत्तेहाद एयरबाट शनिबार दिउँसो ३ बजे काठमाडौं ल्याउने पारिवारिक स्रोतले जनाएको छ...
काठमाडौं । यातायात व्यवस्था विभागले तयार पारेको सफ्टवेयरमा समस्या देखिएपछि लाइसेन्स सम्बन्धी सवै काम रोकिएको छ । तीन दिनदेखि रोकिएको लाइसेन्स सम्बन्धी काम अरु चार दिन कायमै रहने विभागले जनाएको छ । अर्थात माघ १७ गतेसम्म लाइसेन्स नवीकरणको काम रोकिनेछ । तर, यो वीचमा दुई दिन विदा परेकाले दुई दिनमात्र सर्वसाधरणको काम रोकिनेछ । माघ १७ बाट भने काम...
काठमाडौं । सुरक्षा थ्रेटको बाहाना बनाएर भारतले नेपालको विमानस्थल कब्जा गर्ने रणनीति बनाइरहेको बुझिएको । हतियारसहितको भारतीय सेनाले बास मागेपछि संसददेखि सबैतिर चर्को आलोचना भइरहेको समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानसँगै भारतीय सेना इनफ्लाईट सेक्युरिटीको नाममा काठमाडौंमा उतार्ने गरेको खुलेको छ । यसअघि नयाँदिल्लीमा सम्पन्न भएको द्धिपक्षिय वार्तामा दिल्लीको तर्फबाट नेपालको विमानस्थलमा भारतीय सेना आउने गरेको स्वीकार गर्दै...
भक्तपुर । प्राकृतिक सम्पदा नै मासेर दैनिक सयौँ टिप्पर अवैध माटो तस्करी गरिँदा पनि जिविस भक्तपुरले रोक्ने प्रयास नगर्दा त्यसको चौतर्फी विरोध भएको छ । वैधानिक रुपमा सञ्चालित खानीलाई ओसारपसारमा रोक लगाएर जिविसलाई वार्षिक रु पाँच करोडभन्दा बढी नोक्सान पुग्दा पनि अनुगमनसमेत नगरी मौन बसेपछि त्यसको चौतर्फी विरोध भएको हो । जिल्लाका वरिपरि रहेका कैयौँ पहाड रित्याउँदै अवैध माटो...
माघ १३, अछाम । संयुक्त राज्य अमेरिकाको हटस्ट्रन अछामी समाजद्धारा अछाम वहुमुखी क्याम्पसलाई १ लाख ९० हजार २११ रकम आर्थिक सहयोग प्रदान गरेको छ । हटस्ट्रन अछामी समाजद्धारा संकलित उक्त सहयोग रकम वुधवार आईएमई मार्फत अछाम पठाईएको हो । जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही माघ २१...
लालबहादुर विक माघ १३, अछाम अछामको पर्यटकिय क्षेत्र रामारोशन गाविसको वडानम्वर ६ अल्लेडीमा विद्युत बिस्तार भएको छ । गाउमा बिद्युत बलेको झन्डै ६ बर्ष पछि उक्त वडामा बिद्युत लाईन बिस्तार भएको हो । २०६३ सालमा काम सुरु भई २०६८ सालवाट १८ वाट क्षमतामा माथिल्लो अपर कैलास लघुजलबिद्युत आयोजना मार्फत अन्य वडामा बिद्युत बलिसकेको थियो । तर उक्त वडा धेरै टाढा...
समाजसेवी तेन्जी लामा पाख्रिनको अर्को परिचय हो, नाटक प्रोड्युसर उनले २०७२ बैशाख १२ को भुकम्पपछि मातृभूमि नेपालले भोगिरहेको पिडा र देश, बिदेशमा रहेका नेपालीले आ-आफ्ना तर्फबाट निभाउनु पर्ने कर्तप्य भुल्नु हुन् भन्ने संदेश सहितको समय दृश्य नाटक बनाए जुन नाटक २३ अप्रिल २०१६ मा जन्मिएको थियो पाख्रिन सुरुमा आफ्नो जीवनकथामा आधारित नाटक बनाउन चाहान्थ्यो तर,...
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष ०७४÷०७५ लागि करि ३० बजेट नगर परिषद्बाट पारित गरेको छ । बुधबार मध्यपुर थिमि नगरपालिकाको २६ औं नगर परिषदले नीति, बजेट तथा कार्यक्रम सार्वजनिकीकरणमा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालील आर्थिक वर्ष ०७४÷०७५ लागि २९ करोड ५५ लाख ९९ हजारको बजेट प्र्रस्तुत गरेका छन् । आ.ब. २०७४÷०७५ का लागि आन्तरिक आयतर्फ ७ करोड २७ लाख...