अलबिदा सन्दिप…

230

माघ १३,
काठमाडौं । केही समय अगाडीदेखि बोनम्यारो क्यान्सरबाट पीडित कलाकार सन्दिप सेन्चिुरीको उपचारको क्रममा निधन भएको पारीवारीक स्रोतले जानकारी दिएको छ । केही म्युजिक भिडियो अभिनय गरेका सेन्चुरी नेपालका उदाउदाँ कलाकार थिए । नयाँ नेपाल न्युजले उनको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले केही समय अगाडी समाचार प्रकाशित गरेको थियो । यो दुःखद घडीमा हामी परीवारजनमा हार्दीक समवेदना व्यक्त गर्दछौ ।