माघ १४,
काठमाडौ । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् । सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको हो । कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्य खोजपड्ताल कार्यक्रमलाई प्राथमिकता दिइएको छ । माघ १० देखि १४ गतेसम्म खोजी अभियान जारी रहने भएपनि कुष्ठरोगका नयाँ बिरामी फेला परेपछि कुष्ठरोग...
-जानु काम्बांग लिङ्गदेन
सभ्यताको उचाई छुन सफल, युरोपको सुन्दर शहर प्यारिस फूल जस्तै सुन्दर देखिन्छ, हरेक सडक छेऊका रुखहरु फूलेर ढकमक भएकाछन् हरेक रुख मध्धे एक आरु पनि पर्छ, हान्ग्मा आफु बसेको कोठाको झ्यालमा उभिएर घर अगाडिको पार्कमा झ्याम्मै फूलेको एक दर्जन बोट बिरुवा माझ मस्त फूलेर चिचिला कोरल्न लागेको आरुको तरुनी बोट हेर्दै फतपÞmताईन, हेर कति राम्रो फुलेको हो...
माघ १४,
काडमाडौं । यातायात ब्यवसायी काठमाडौंभित्र पनि ठूला बस सञ्चालन गर्न अग्रसर भएका छन् । साझा यातायाताको सिको गर्दै ब्यवसायीहरु रिंरोडसहितका भित्रि रुटहरुमा पनि ठूला बस चलाउन सुरु गर्ने क्रम तीव्र भएको छ । आज शुक्रबारदेखि काठमाडौंमा सिटी मेट्रो कम्पनीले पनि १५ वटा ठूला बस चलाउँदैछ । यि सबै बस अपांगमैत्री रहेको कम्पनीका अध्यक्ष हेमेन्द्र शेरचनले बताए । यी...
धनुषा । सन् १९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ । तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु गरिए पनि विभिन्न प्राविधिक र निर्माण कार्यमा भएको ढिलाइले काम समयमै सकिने छाँटकाँट छैन् । रेलसेवा बन्द हुँदा भारत नेपाल बीचको द्विदेशीय पारवहनसमेत प्रभावित भएको छ । विभागीय मन्त्रीलगायत सरोकारवालाले एक वर्षभित्र रेल...
काठमार्डौ । फिल्म लालजोडी’चाइनीज नयाँ बर्षको छेकोमा मलेसियामा प्रदर्शन हुने भएको छ । लक्ष्मण सुवेदी निर्र्देिशत उनकै लेखन, निर्माण रहेको फिल्मलाई मलेसियामा प्रदर्शनको अधिकार मनु थापाले लिएकी हुन् । लामो समयदेखि मलेसिया, सिंगापुर र बंगलादेशमा ब्यापार व्यवसाय गर्दै आइरहेकी मनुले मलेसियामा लालजोडीको माग भएकाले हलमा प्रदर्शन गर्न लागिएको बताइन् । ‘मलेसियामा रहेका नेपालीले लालजोडी हेर्न इच्छा गरेकाले हलमा...
एजेन्सी । मानिस एक समाजिक प्राणी हो जसलाई बाँचनका लागि सुरक्षा र सामाजिक वातावरणको आवश्यकता पर्छ । तापनी प्राय सबै एक्लै बस्ने क्षमता राख्छौ । निराश वा चोट पर्दा बाँकी संसारबाट एक्लै बस्नु एक्लोपनको मुख्य विशेषता हो । अहिले संसारका लाखौ मानिस एक्लोपनको शिकार भएका छन् । जसका कारण उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । जीवनमा प्राय...
एजेन्सी । जमैकन धावक उसेन बोल्टले आफ्नो एक ओलम्पिक स्वर्ण पदक फिर्ता गर्नु पर्ने भएको छ ।
जमैकन टिममेट निस्का कार्टर डोपिङ टेष्ट पोजेटिभ भेटिएपछि बोल्टको स्वर्ण खोसिएको हो । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले गत वर्ष लिएको ४५४ जनाको स्याम्पलमा कार्टरको पनि थिए । र, प्रतिवन्धित पदार्थ भेटिएको छ ।
बेइजिङ ओलम्पिक २००८ मा जमैकाले ४ गुणा १०० मिटरमा स्वर्ण जित्दा कार्टर...
एजेन्सी । पुरुषहरु महिलाहरुसँग बहुसम्बन्धमा समेत हुन्छन् । कतिपय पुरुष एकै पटक धेरै महिलासँग अन्तरंग सम्बन्धमा हुन्छन् भने कतिपय पुरुष एक महिलासँग टाढिएपछि तत्काल अर्कीसँग नजिकिन्छन् । खासगरी यौनिक प्रयोजनाका लागि महिला फेर्ने पुरुषको बानी हुन्छ । यहाँ हामीले महिलासँग नजिकिने क्रममा गर्न नहुने १० भूलको चर्चा गरेका छौं ।
सेक्स र डेटिङ विज्ञ तथा भिक्सेन अन द लुजका संस्थापक...
एजेन्सी । धेरैको राति कुनै न कुनै समय निन्द्रा खुल्छ । त्यो समयमा अनेक काम गर्छन् । तीमध्ये निम्न काम प्रायः धेरैले गर्छन् जुन गर्दै नगरेको राम्रो हुन्छ ।
चुरोट पिउनेः निकोटिनले निन्द्रामा ठूलो प्रभाव पार्छ । निकोटिन लिइएको कति घण्टासम्म फेरि निद्रा नआउने समस्या छ । चुरोट पिउन नै राम्रो होइन, त्यसैमाथि मध्यरातमा चुरोट पिउनु त झन् धेरै...
एजेन्सी - देश हो सीरिया । पुरुष नै नभएपछि महिलाको के हाल होला ? यो त्यस्तै देशको दर्दानक कथा हो । पुरुषको संख्या अति न्युन भएकै कारणले हो, ७० प्रतिशत महिलाले बिवाह गर्न पाएका छैनन् । थाहा भएकै कुरा हो, यो मुलुक गृहयुद्धमा फसेको छ । हट्टाकट्टा जवान युद्धमा होमिएका छन् । उमेर पुगेका युवाहरु पाउँनै...
