Home Blog Page 2212
ताप्लेजुङ । ताप्लेजुङको जिल्ला अस्पताल फार्मेसी बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । फर्मेसीमा कार्यरत कर्मचारी रेसा लावती घरायसी कामले पाँच दिनदेखि बिदा रहेको र फार्मेसी खोल्ने अन्य फर्मासीस्ट नहुँदा अस्पताल परिसरमा रहेको फार्मेसी बन्द भएको हो । अस्पतालका बिरामीलाई सुपथ मुल्यमा औषधि बिक्रिका लागि अस्पताल विकास समितिद्वारा सञ्चालित फार्मेसी बन्द हुँदा सेवाग्राही बाहिर रहेका क्लिनिकबाट महंगोमा औषधि खरिद...
भोजपुर । भोजपुर जिल्लामा हालसम्म सातसय ८४ जनाले ज्येष्ठ नागरिकको परिचयपत्र लिएका छन् । महिला तथा बालबालिका कार्यालय भोजपुरको तथ्यांक अनुसार हालसम्म महिला चारसय एक र पुरुष तीनसय ८३ गरी सातसय ८४ जनाले ज्येष्ठ नागरिकको परिचयपत्र लिएका छन् । साठी वर्ष पूरा भएका वृद्धवृद्धा सरकारी सेवासुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले महिला विकास कार्यालय भोजपुरले गत आर्थिक वर्षको माघ...
पाल्पा । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने...
काठमाडौ । बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन सरकारले १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले आगामी फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए । नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र...
माघ ११, भक्तपुर । अनन्त विनायक गणेश मन्दिर निर्माण गर्न सञ्चालन गरिएको भागवतबाट ३३ लाख २१ हजार संकलन भएको छ । कलात्मक प्यागोडा शैलीमा निर्माण हुने गणेश मन्दिर निर्माणका लागि ३० लाख खर्च हुने आयोजकले जनाएका छन् । श्री स्वास्थानी महात्म्यको अवसर पारी गत माघ ३ गतेदेखी सञ्चालन भएको सप्ताह ज्ञान महायज्ञमा नानीरत्न विदुषी अनुराधा शास्त्रीले कथावाचक गरेको आयोजक समितिका...
एजेन्सी । यो दुनियामा जन्म–मृत्यु जस्तै प्रक्रिया सेक्सको पनि हुन्छ । सृष्टिका सृजना गर्नको लागि यसको जरूरत छ र यो गर्न कसैलाई सिकाउनु पर्दैन् । जसरी मानिस चल्न, बोल्न, हिड्न आफै सिक्छ, त्यसरी नै सेक्स पनि सँगसँगै सिकिन्छ । मानव जीवनमा यति महत्व राख्ने सेक्सका बारेमा केही कुराहरु मानिसले जान्नैपर्ने हुन्छ, जून कुराहरु धेरै थाहा नभएको हुन सक्छ । त्यसैले...
माघ ११, बुटवल। राष्ट्रिय वाणिज्य बैंक ५२ वर्षमा प्रवेश गरेको अवसरमा बैंकको बुटवल शाखाले स्थानीय सेवाग्राहीसँग सेवा विस्तारलगायत विषयमा छलफल गरेको छ । कार्यक्रममा सहभागि वक्ताले बैंकको सेवा प्रवाहलाई अझ बढी सरल र ग्राहकमैत्री बनाउन सुझाव दिएका छन् । बैंकको बुटवल पाल्पारोडस्थित आफ्नो जग्गामा सुविधासम्पन्न अत्याधुनिक भवन बनाई त्यहीबाट बैंकिङ सेवा दिन समेत वक्ताले आग्रह गरेका छन् । कार्यक्रममा बुटवल उद्योग वाणिज्य...
काठमाडौं । केन्याले विवादास्पद पूर्व कप्तान मौरिस ओडुम्बेलाई ब्याटिङ कोच नियुक्त गरेको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेल अघि ओडुम्बे केन्याली टोलीको ब्याटिङ कोचमा नियुक्त भएका हुन् । ओडुम्बे सन् १९९६ देखि २००१ सम्म केन्याको कप्तान थिए र, केन्याले तीन पटक विश्वकप खेल्दा उनको मूख्य भूमिका छ । तर, २००४ मा उनी विवादमा परे । किताब प्रकाशकबाट रकम...
माघ ११ , एजेन्सी । शाहरुख खान आफ्नो फिल्म ‘रईस’ को प्रोमोसनका लागि मुम्बईबाट दिल्लीको लागि रेलको यात्रामा निस्किए । उनीसँग सन्नी लियोन र फिल्मका निर्देशक राहुल ढोलकिया पनि थिए । यद्यपी, वडोदरा स्टेशनमा उनको यो यात्रा निकै हानिकारक साबित भयो । वास्तवमा यहाँ यी सेलिब्रिटी हेर्नका लागि भीड उर्लियो र यसलाई नियन्त्रण गर्नका लागि पुलिसले लाठीचार्जसमेत गर्नुपर्यो ।...
माघ ११, काठमाडौं । केबलकार निर्माणका लागि अहिले होडबाजी चलेको छ । विभिन्न कम्पनीले थप १२ स्थानमा केबलकार निर्माण तथा सञ्चालनका लागि सरकारसँग अनुमति मागेका छन् । एकै स्थानमा केबलकार निर्माणका लागि पाँच कम्पनीले आवेदन दिएका छन् । ताप्लेजुङको पाथिभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि ५ वटा कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निवेदन दिएका छन् । पाथीभरा, स्वर्गद्वारी, मक्तिनाथ...