माघ १७
काठमाडौ । नेकपा एमाले का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ । भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए । आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।
थप...
जानु काम्बांग लिङ्गदेन
..... सुरुका दिनहरुमा हान्मालाई आफ्नो प्राण भन्दा प्यारो स्लोकसंग छुट्न अति गार्हो भएको थियो तर पनि छोरा छोरीको उज्वल भबिस्यको लागि आफ्नो मुटु माथि ढुंगा राखेर बिदा गरेको थियो छोरा छोरीसंग हान्ग्मालाई धरमपुर गाउमा छाडेर पदेशियो श्लोक । घरमा वृद्ध द्धभईसकेका आमा बाबा अनि भाई मात्र थिए । श्लोक बिनाको समय हान्ग्मालाई थेगी नसक्नुको भारि भएको...
पर्सा । पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
वीरगन्जबाट बाराको परवानीपुरतर्फ जाँदै गरेको पिबी६५एम ९०८६ नंको ट्रकले वीरगन्जतर्फ आउँदै गरेको ना२७प ९०८६ नंको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा बारा जिल्ला निवासी १७ वर्षीया ओमरावती कुमारी साहलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका लागि...
ताप्लेजुङ । गाविसको तथ्यांक संकलनका लागि खटिएका पशुसेवा कार्यालयका कर्मचारी भीम घिमिरेलाई सांसद वाङ्दी शेर्पाले सरकारी कर्मचारीलाई ढोका थुनेर कुटेका छन् । उनी माओवादी पार्टीका सांसद हुन् । खेजेनिम गाविस पुगेका घिमिरे सांसद शेर्पाको घरमा तथ्यांक संकलन गर्न पुगेका थिए । शेर्पाले परिचय पत्र माग्दै आफूलाई नियन्त्रणमा लिई कोठामा थुनेर कुटपिट गरेको घिमिरेले बताए। आफूसँग परीचय पत्र नभएको बताउँदा...
गौशाला । जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ । सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने...
माघ १६,
काठमाडौं । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै आइतबार देशभर शहीद दिवस मनाइँदै छ । वीर शहीदहरू शुक्रराज शास्त्री,...
भक्तपुर माघ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको शनिबार मन्दिर परिसरमा भएको साधारणसभाको उद्घाटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले गरेका छन् । साधारणसभाको उद्घाटन गर्दै प्रजिअ पोखरेलले डोलेश्वरले पूर्वाधार विकासलगायत भक्तजनको सेवामा विशष ध्यान दिदै आएकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा आठौ साधारणसभाको तर्फबाट संस्थाका...
माघ १६,
म्याग्दी। म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् ।
पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका हुन् ।
पदमार्गको भ्रमणमा आएका पर्यटक हिउँ खेल्न पाउँदा दङ्ग परेका छन् । घोडेपानीमा...
माघ १६,
चितवन । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल...
जाजरकोट । पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेका छन् । यहाँको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् । कोदालो र वेल्चासमेत चलाउन आउँदैन भनेर हेप्ने पुरुषलाई आफूहरुले काम गरेर देखाइदिएको स्थानीयको भनाइ छ । कालिका मावि,...
