Thursday, May 7, 2026
Home Blog Page 2183
फागुन २६, जाजरकोटको सदरमुकाम खलंगा बजारबाट खारा तर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा हाल सम्म १७ जनाको मृत्यु भैसकेको छ भने झण्डै ३ दर्जन भन्दा बढि घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने मृतकको सनाखत भइसकेको छैन । लु३ख २२७९ नम्बरको यात्रुबाहक बस भेरीमालिका भन्ने स्थानमा सडकबाट करिब २०० मीटर तल खस्दा बसमा करिब ५५ जना...
फागुन २६, काठमाडौँ । काठमाडौँ हक्की क्लब र नेपाल हक्की सङ्घको संयुक्त आयोजनामा किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता आगामी चैत ५ गते हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उक्त प्रतियोगितामा विदेशीसहित आठ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जानकारी दिए । नेपालबाट वीरगन्ज हक्की क्लब, काठमाडौँ हक्की क्लब, मकवानपुर हक्की क्लब, द जनकपुर...
त्व काठमाडौं र चलचित्र पत्रकार संघको सातौं महाधिवेशनले सन्दिप सापकोटामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार राजधानीमा सम्पन्न साधारणसभाबाट अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण सुवेदीलाई २१ मतले पराजित गर्दै सापकोटा नेतृत्वमा आएका हुन् । जम्मा १ सय २० सदस्य रहेको संघको सातौं अधिवेशनमा कार्य समितिको लागी भएको निर्वाचनमा कुल १ सय १७ मत खसेको थियो । जहाँ अध्यक्षमा सापकोटाको...
यौन उत्तेजना गराउने नौ उत्तेजक खानेकुरा यस्ता छन् । लसुन अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् । तर यो खाना प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ...
काठमाडौ । छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो । साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो...
एजेन्सी । कुन समयमा कतिपटक सेक्स गरेको राम्रो भन्ने विषयमा फरकफरक तथ्यहरु सार्वजनिक भैरहेका हुन्छन । यसैले पनि सेक्सको बारेमा आजसम्म स्थापित मान्यता छैनन् । मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन । यस्तैमा एक पछिल्लो अध्ययनले भने सातामा तीनपटक सेक्स गर्नु उत्तम हुने सुझाऐको छ । सातामा तीन पटक सेक्स गर्दा सेक्सप्रति वितृष्णा नजाग्ने र यौन आकर्षणलाई ताजा...
फागुन २६, काठमाडौं । माओवादी केन्द्रबाट स्थानीय विकासमन्त्री भएका हितराज पाण्डेलाई हटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरेका छन् । अहिले नेपाली कांग्रेसको भागमा छ र, जीवनबहादुर शाही मन्त्री छन् । सम्भवत शाहीलाई पनि फिर्ता नबोलाई अर्को जिम्मेवारी दिइनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी भइरहेको छ । थापासँगै राप्रपाबाट अर्का...
फागुन २६, कञ्चनपुर । भारतीय सीमा क्षेत्रमा पर्ने आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् । स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताए । गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शीको गुनासो छ । गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर...
फागुन २६, काठमाण्डौ । योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषद, DBL देशभक्त कानून व्यवासायी र मानव अधिकार महिला तथा कानूनले संयूक्त रुपमा अध्यात्मिक र श्रदाञ्जली कार्यक्रमको काठमाडौको कमलादीमा सम्पन्न भयो । कार्यक्रममा योगी नरहरि नाथको योगदानको चर्चा र अठारौं सम्मान कार्यक्रम तथा अधिवक्ता ईश्वर चन्द्र IC शर्मा ज्ञवालीलाई श्रदाञ्जली सभा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा...
फागुन २६, वीरगन्ज। प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् । यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्को मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ । वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा ठोरीस्थित...