फागुन २६,
काठमाण्डौ । कलिमाटी तरकारी तथा फलफूल ढुवानी भ्यान मजदुर व्यवसायी समितिको शुक्रबार सम्पन्न अधिवेशनले पदम बहादुर लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । काठमाण्डौको चोभारमा सम्पन्न चौथो अधिवेशनबाट लामाको नेतृत्वमा सर्वसम्मत १३ सदसीय कार्य समिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा भरत डङ्गोल महासचिवमा जोगमान लामा, सचिवमा हिरा प्रधान कोषाध्यक्षमा थुनिराम चौधरी दिपक निर्विरोध निर्वाचित भए भने...
फागुन २६,
एजेन्सी । अमेरिकाको ग्वाटेमाला शहरमा बुधबार एक बाल गृहमा भीषण आगलागी हुँदा कम्तीमा पनि १९ किशोरीको मृत्यु भएको छ जबकी करिब २५ अन्य मानिस घाइते भएका छन् । उक्त दुर्घटनामा मृत्यु हुने युवती १४ देखि १७ वर्ष उमेर समूहको बताइएको छ ।
जानकारीका अनुसार सानजोश पिनोला नगर क्षेत्रमा रहेको उक्त अनाथालय १८ वर्षसम्मको घर÷थर नभएका किशोरीका लागि एक...
फागुन २६, काठमाडौं । सप्तरी घटनाको भण्डाफोर गर्न भन्दै एमालेले काठमाडौंमा अगुवा कार्यकर्ता भेला गर्दै छ । मधेसी मोर्चाले निषेधको राजनीति गरेको र सप्तरी घटनाबारे भ्रम फैलाइएको भन्दै एमालेले कार्यकर्ताको भेला गरेर प्रशिक्षण दिन लागेको हो ।
सिंहदरवार बग्गीखाना पछाडिको योगम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो दुई बजे हुने अगुवा कार्यकर्ता भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने एमाले सचिव एवम् प्रचार...
फागुन २६,
काठमाडौं । सरकारले अत्याधिक जाम हुने नागढुंगा–नौविसे सडकको विकल्प अघि सारेको छ । र, योजनाअनुसार काम भए ३ वर्षमै काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्ने एउटा सशक्त विकल्प तयार हुनेछ ।
सरकारले सीतापाइला–धार्के सडकलाई अढाई वर्षभित्र स्तरोन्नति गरेर दुई लेनको बनाइसक्नेछ । त्यसलगत्तै करिब ६ महिनामा सडकको सबै भागमा पीच हुनेछ ।
सरकारले काठमाडौंतर्फको ५ किलोमिटर खण्डमा...
काबुल । अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ । यस आक्रमणमा परी मारिने प्रायः डाक्टर, नर्स, बिरामीहरु परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । यस आक्रमणमा परी करिब ५० घाइते भएका छन् । उक्त...
ABUL, March 8, 2017 (AFP) - More than 30 people were killed and around 50 wounded in an insurgent attack on Afghanistan's largest military hospital in Kabul on Wednesday, the defence ministry said.
"Most of the victims are patients, doctors and nurses," ministry spokesman Dawlat Waziri told AFP, adding that four attackers were also killed.
CAIRO, March 8 (Xinhua) -- An Egyptian court sentenced on Wednesday three Egyptians and six Israelis to 25 years in jail over forming a cell for spying in favor of Israel, Egypt's official MENA news agency reported.
Among the nine defendants, two Egyptians have been in custody while the other seven have been sentenced in absentia, the report said, noting...
फागुन २६,
काठमाडौं । विश्व मृर्गौला दिवस ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित बिहीबार जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । मृर्गौलाको महत्व बुझाउनको लागि हरेक वर्ष मार्च ९ मा यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा विभिन्न अस्पताल तथा संस्थाले निःशुल्क परीक्षण सहित विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा झण्डै ३० लाख मानिसमा कुनै न कुनै किसिमको मिर्गौला सम्बन्धी...
फागुन २६,
काठमाडौं । नेपाल प्रेस युनियनले चैत अन्तिम साता राष्ट्रिय भेला गर्ने भएको छ । साथै बैशाख दोस्रो साता केन्द्रीय साधारण सभा गर्ने निर्णय भएको छ । सचिवालयको वैठकले वैठकले जिल्ला अध्यक्षहरु, नेपाल पत्रकार महासंघमा निर्वा्चित शाखा अध्यक्षहरु, कार्यसमितिमा युनियनका तर्फबाट नेतृत्व गर्नेहरु र अध्यक्षका प्रत्यासी समेतको राष्ट्रिय भेला पोखरामा चैत्र २६ गते गर्ने निर्णय गरेको छ...
फागुन २६,
बर्दिया । विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए । घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले...









