जानु काम्बाङ लिङ्देन
चैत ५,
हङकङ । गायिका अमृता साम्बाहम्फे लिम्बु पहिलो गीति एल्बम “अमृता” को लोकार्पण गरिएको छ । हङकङस्थित याक एण्ड यति होटलमा आयोजित अमृता लिम्बुको एकल गायन कार्यक्रम ‘अमृताज म्युजिकल नाइट’ को अवसरमा उक्त एल्बम लोकार्पण गरिएको हो ।
“अमृता” एल्बममा आठ वटा गीतहरु समावेश गरिएको छ । यो एल्बममा रहेको गीतहरुलाई अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी...
काठमाडौं । पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको मोडलिङ रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक्षा भण्डारीको आवाजमा ‘भाउ खोज्ने त्यो ठुला कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
नृपेश उप्रेतीको शब्दमा तयार पारिएकोे गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् । बालाजुस्थित चलचित्र स्टुडियोमा छायाँकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । गीतमा प्रशान्त तामाङको...
चैत ५,
सुर्खेत । मेची महाकाली राष्ट्रिय अभियानको औपचारिक समापन गरेका भोलिपल्ट नेकपा एमालेले ‘सन्देशसभा’ नाम दिएर सुर्खेतमा आमसभा गर्यो ।
सभामा एमालेका शीर्ष नेता जसरी प्रस्तुत भए, त्यसको सार के थियो भने प्रदेश नम्बर ६ एमालेका कारण बनेको हो । एमालेका जिल्ला र क्षेत्रका नेतादेखि शीर्ष नेतासम्मले सुर्खेतको सभामा ६ नम्बर प्रदेश निर्माणको श्रेय लिन कुनै कसर बाँकी राखेनन् ।
मेची...
चैत ५,
काभ्रे, (च्यासिङ्गखर्क) । रोजगारीको लागि युवाहरु गाउँबाट शहर पस्ने र शहरबाट विदेश जाने क्रम बढिरहेको छ ।
तर चलाल गणेश स्थान वडा नं. ४ सुकुमान तामाङ्ग भने घर भन्दा पारी च्यासिङ्गखर्क गाविस वडा नं. २ मा पानीघट्ट चलाएर राम्रै आय आर्जन गरी रहेका छन् ।
चलाल गणेश स्थान र च्यासिङ्गखर्क गाविसको सिमाना भएर बग्ने लट्कु खोला उनी १२ महिना नै...
चैत ५,
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमीको छोरोको कुटाईबाट बाबुको मृत्यु भएको छ ।
शुक्रबार राती ९ः ३० बजेको समयमा घरयासी विवाद हुदाँ छोराको कुटाईपछि घाइते भइ उपचार गर्ने क्रममा भक्तपुर मध्यपुर ठिमी नगर पालिका वडा नं. ८ पुरानो ठिमीका ६३ वर्षिय श्रीकृष्ण प्रजापतिको मृत्यु भएको हो ।
आफ्नै घरमा घरायसी प्रजापतिलाई निजको छोरा बर्ष ३५ को कृष्णन कुमार प्रजापतिले कुटपिट गरी...
भावना घिमिरे
गाजलु ति नयनमा मलाई लुकायौ कि
कतै हाम्रो चर्चा चली सिर पो झुकायौ कि ।
कति प्रहार गरे होलान् बचन रुपि बाण
रुदारुदै कठै तिमीले ओठ पो सुकायौ कि ।
हामीलाई पनि हक छ अरु सरह रम्ने
भक्कानिदै कतै तिम्ले बोल्न पो छुटायौ कि ।
दुई मायाको दोस भयो मन पो दुखायौ कि
ओभानो ति तिम्रा नयान तलाउ जुटायौ कि ।।
-बिराटनगर
चैत ५,
पोखरा । नेपालमा आएर विभिन्न माध्यमबाट पैसा चोर्ने विदेशीको संख्या बढ्दै गएको छ । यसैबिच एटीएमबाट डाटा चोरी गरी पैसा झिकेको आशंकामा दुई विदेशी नागरिकलाई प्रहरीले पोखराको लेकसाईडबाट पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिकाको लेकसाईडमा फ्ल्याट भाडामा लिएर बस्दै आएका बुल्गेरियन नागरिक रामोन डिमोभ र मार्टिन ऋस्टोर पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले नगद ३ लाख, एटीएम...
चैत ५,
भक्तपुर । प्राध्यापक समाज वागीश्वरी कलेज इकाई समितिको आयोजनामा शनिवार कलेजका प्राध्यापकहरुको भेला गरी वागीश्वरी कलेज इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा वागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्यले देशको समाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक रुपमा समाज परिवर्तनका लागि प्राध्यापक समाजको आवश्यकता भएको स्पष्ट पार्दै कुनै पनि क्षेत्रमा लैङ्गिक रुपमा महिला प्राध्यापकहरुलाई...
चैत ५,
काठमाण्डौं । धूलो र धुवाँबाट आजित काठमाण्डौंका थुप्रै मानिसले त्यसबाट जोगिन मुखमा मास्क लगाएको देखिन्छ।
तर के तिनले सबै प्रदूषणबाट जोगाउन सक्लान् ?
चिकित्सकहरु भन्छन् धूलाका ठूला कण बाहेक बजारमा पाइने कम गुणस्तरको कपडाका मास्कको प्रयोगले सबै प्रकारको वायु प्रदूषण छेक्न सक्दैनन्। बरु, डाक्टरहरुले प्रयोग गर्ने सर्जिकल मास्क भनिने मास्क प्रयोग गरेमा भने केही हदसम्म जोगिन सकिने उनीहरु बताउँछन्। सिर्जित...
एजेन्सी । यो संसार मानिसका विविध संस्कृतिको चिडियाघर पनि हो । यहाँ असंख्य संस्कार भएका मानिस बस्छन् । यिनीहरुको संस्कार अन्यलाई विचित्रको लाग्छ । विवाह गर्ने संस्कार पनि विभिन्न समुदायमा विचित्रकै छन् । यहाँ हामीले केही अनौठा बिहे संस्कारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ ।
मलेसियाको एक समुदायमा निकै अनौठो बिहे संस्कार छ । उक्त परम्परा अनुसार बिहेको ७२ घण्टासम्म...










