Thursday, May 7, 2026
Home Blog Page 2176
चैत ६, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका १३ सिङ्गा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका सिङ्गा तातोपानी कुन्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । नेपालमा नै प्रसिद्धि कमाउन...
चैत ६, काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली नागरिक गोबिन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघ नेपालले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष नवल खड्का, महासचिब विमल नेपाल, सचिब मनोज श्रेष्ठलगायतका कलाकार गौतमको घरमा पुगेर उनका परिवारलाई सहयोग रकम हस्तान्तरण गरे । ‘उहाँको परिवारलाई भेट्यौं आर्थिक अवस्था निकै नाजुक रहेछ’ ,अध्यक्ष खड्काले...
अछाम । बूढी १ एउटा इमान्दार केटा खोजेर बिहे गर । म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूला गल्ती हो । यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो चोखो माया गरोस् । जसको धेरै सम्पति होस् म जस्तो गरीब नहोस् । गल्ती तिम्रो होइन के थाहा तिमीलाई म यस्तो छु भनेर । सरी...
चैत ६, काभ्रे । गत फागुन २७ गते घरमा श्रीमानलाई ‘माइती जान्छु’ भनि हिडेकी एक महिला बेपत्ता भएकी छिन् । काभ्रेको तत्कालीन बनखु गाविस वडा नंं. ५ हालको महाभारत गाउँ पालिका घर भएकी ३७ वर्षकी इन्द्रमाया यसमाली मगर पारिवारी सम्पर्कमा नभएको उनका श्रीमान आशाकाजी यसमाली मगरले जानकारी दिएका छन् । घरबाट माइती घर्तीछाप जान्छु भनि हिडेकी उनको खोजी गर्दा कतै नभेटीएपछि...
भारत। शनिबार राति करिब साढे ९ बजे ऐश्वर्य रायको पिता कृष्णराज रायको अन्तिम संस्कार चलिरहँदा बलिउडकर्मी भावुक देखिए । अमिताभ बच्चन परिवार सहित शाहरुख खान, रणबीर कपुर, रणधीर कपुर, फरहान अख्तर, आशुतोष गावारिकर, संजय लीला भन्साली लगायत बलिउडका केहि हस्ती कृष्णराजाको अन्तिम बिदाईमा सहभागी भएका थिए । पछिल्लो एक साताअघि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका कृष्णराज राय उपचारको क्रममा शनिबार मध्यन्ह...
एजेन्सी । यदि तपाईंलाई भिडभाडको कारणले सार्वजनिक यातायात प्रयोग गर्न दिक्दार लाग्छ भने यी तस्वीरहरुले केही सान्त्वना दिन सक्छन् । तस्वीरहरु बंगलादेशको राजधानी ढाकाका हुन् । शहरबाट बाहिर जाने रेल चढ्नका लागि यति ठूलो संघर्ष गर्नुपर्छ कि पहाड चढ्न पनि यति संघर्ष नहोला १ गतिलो सीट पाउनु त परेको कुरा जसोतसो छतमा अडिन पाउनेहरुले पनि आफूलाई भाग्यमानी सम्झिनुपर्छ । छतमा...
चैत ६, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आजदेखि मतमत्र छपाइ सुरु गर्न लागेको हो । स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छापिँदैछ । मतपत्र छापिसक्न ४० देखि ४२ दिन लाग्ने अनुमान गरिएको छ । मतपत्र छपाइको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले शनिबार नमूना मतपत्रको अवलोकन गरेपछि आइतबारदेखि औपचारिक...
चैत ५, भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबु ख्वप कचाको आयोजनामा आज भक्तपुरमा बिस्केट जात्रा भ्रम र यथार्थ अन्तर सम्बाद बिषय कार्यक्रम गरेको छ । कार्यक्रममा भक्तपुरका संस्कृतिबिदहरु संग बिस्केट जात्रा सँग सम्बधित बिभिन्न किवदन्ती, शिलालेखहरु तथा बिभिन्न अध्ययन बाट बिस्केट जात्राका बिषयमा भेटिएका भ्रम र यथार्थका बिषयमा अन्तर सम्बाद गरेको हो । बिश्व सामु नेपाल चिनाउने संसारमा कही पनि...
चैत्र ५, काठमाण्डौं । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले १ पटक यो देशको नेतृत्व गर्ने मौका पाए अरु नेताहरुले २०/२५ वर्षमा गर्न नसकेको काम ५ वर्षैमा सम्पन्न गरेर समृद्ध नेपाल बनाउने आफ्नो दृढ अठोट रहेको भन्दै आफूसंग त्यस्तो योजना समेत रहेको उद्घोष गरेका छन् । काठमाडौंको सतुंगलमा ‘म नेपाली मेरो नेपाल’ नामक युवा क्लबको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई...
चैत ५, कालिकोट । कर्णालीको पहिलो शाखाको रुपमा स्थापना भएको सानिमा बैंकले शुक्रवारदेखि कालिकोटको मान्ममा पहिलो पटक एटीएम सेवा सुरु गरेको छ । विकट जिल्लामा आर्थिक समृद्धि र बित्तीय सेवामा पहुँच बढाउन ४४ औं शाखाको रुपमा एटीएम सुविधा सुरु गरेपछि स्थानीयबासिन्दा खुशी भएका छन् । वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले फागुन ६ गते उद्घाटन गरेको बैंकमा पहिलो...