आजको नयाँ पत्रिका दैनीक । चैत ७
काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ ।
निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर उपत्यका छिर्न पाउनेछन् । सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची,...
काठमाडौं । शान्ति मिसन अन्तर्गत सहभागी रहेका थुप्रै मुलुकहरुमध्ये २८ मुलुकका सेनाले नेपालमा संयुक्त अभ्यास गर्ने भएका छन् ।
नेपाली सेनाको आयोजना र अमेरिकी सेनाको सहयोगमा पाँचखालस्थित तालिम केन्द्रमा ‘शान्ति प्रयास ३’ अन्तर्गत संयुक्त अभ्यास हुनेछ । अभ्यास चैत ७ गतेदेखि दुई सातासम्म सञ्चालन हुनेछ ।
नेपाली सेनाले तयार पारेको पाठ्यक्रममा रहेर २८ देशका १ हजार २४ देशका सेनाले संयुक्त अभ्यास...
जानू काम्बांग लिङ्ग्देन
बेलायत (केन्ट) । लिम्बुवान नागरिक समाज बेलायतले शनिबार च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रमुख्य उदेश्य नेपालका पुर्बी लिम्बुवान क्षेत्रमा दैबी प्रकोप आएमा र दुःखी बालबालिकाहरुको लागि सहयोगार्थ रहेको संस्थाले जानकारी दिएको छ । कार्यक्रम औपचारिक उद्घाटन गदैं प्रमुख अतिथि जनजाति महासंग बेलायतका अध्यक्ष तुल छन्त्यालले कार्यक्रमको उद्देश्य एकदम सर्हानिय भएको र जनजातिहरुको...
काठमाण्डौं ।
भक्तपुर सुडालका स्थायी वासिन्दा दामोदर दंगाल सामाजिक तथा राजनीति अगुवा हुन् । अहिले उनको एउटा परिचय पनि थपिएको छ पर्यटन व्यवसायीको रुपमा । केही समय मात्र अघि संचालनमा आएको बोजिनी नगरकोट रिसोर्टका संचालक दंगाल व्यवसाय र समाजसेवालाई सँग सँगै अघि बढाउने बताउँछन् । काठमाडौंबाट २५ कि.मी.को मात्र दूरीमा रहेको रिसोर्टमा भक्तपुरको कमलविनायकबाट नगरकोट टावर जाने बाटो अर्थात भत्केपाटी,...
चैत ६,
काठमाडौं । कलाकारितासंगै समाज सेवामा लागेका कलाकार सिताराम कट्टेल र उनकी जिवनसंगिनी कुन्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसन मार्फत मुसहर बीतीका जनताको सुन्दर घरमा बस्ने सपना पुरा गर्न लागेका छन् । महोत्तरीको बर्दिवासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीका घरहरु अन्तिम चरणमा पुगेका छन् । अहिले ती घरहरुमा रंग लगाउने काम भइरहेको छ ।
शिल्यान्यास गरेको करिव साढे २ महिनामै...
६ चैत, काठमाडौं ।
९ वटा जीवन बीमा कम्पनीमध्ये एशियन लाइफ इनस्योरन्स गुराँस लाइफ इनस्योरेन्स नेपाल लाइफ इन्सोरेन्स मेट लाइफ इन्स्योरेन्स लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ बीमा बोनस दर सार्वजनिक गरिएको छ । कम्पनीका ग्राहकले २०७२/७३ को लागि पाउँने बोनस दर सार्वजनिक भएको हो ।
एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सका ग्राहकले न्युनत्तम ३५ देखि ८२ सम्म बोनस दर पाउँने भएका छन्...
चैत ६,
काठमाडौं । पार्टीको विधानबाट हिन्दु राज्य र राजतन्त्र हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपालाई अर्को झड्का लागेको छ । उसले मोरङ, सिराहा, धनुषा, महोत्तरी, गोरखासहित ९ जिल्लामा चुनाव लड्न नपाउने भएको छ ।
यस्तै नेपाली कांग्रेसले डोल्पामा स्थानीय तहको चुनाव लड्न नपाउने भएको छ ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न पुस २५ देखि माघ १७...
चैत ६,
भक्तपुर। नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेस र मधेशी दलहरु बीच सत्ता समिकरण हुन सक्ने बताएक छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले अवको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ हुने भन्दै नेपाली काँग्रेस र मधेशी दलहरु बीच सत्ताको समिकरण देखा पर्ने बताए ।
स्थानिय तहको निर्वाचनमा बैदशिक हस्तक्षेप नभए नेपालीको चाहना अनुरुप...
६ चैत,
काठमाडौँ । सवारीसाधन अनुमतिपत्र ९लाइसेन्स० लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ ।
यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो । यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ ।
विभागका प्रवक्ता डा...
चैत ७,
काठमाडौं । रोजगार अनुमति प्रणाली इपीएस अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम आगामी बुधबार चैत ९ गते देखि खुला हुँदैछ । यो पटक अनलाइन फारम भर्नुपर्नेछ ।
चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न सरकारले सबै तयारी सकाएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार यो पटकबाट अनलाइनबाटै फारम...










