चैत १३,
काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको मागपछि नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आइतबार बस्दैछ । पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति शेरबहादुर देउवा पक्षले राष्ट्रिय विषयमा छलफल केन्द्रित गर्ने तयारी गरेको छ भने पार्टीको आन्तरिक विषयलाई जोड दिने भएको छ । सभापति देउवा पक्षले कार्यसम्पादन समिति गठन, विभिन्न समिति गठन, स्थानीय तहको चुनावमा उम्मेद्वार चयन र मापदण्ड...
चैत १३,
कञ्चनपुर । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ । गृहमन्त्री बिमलेन्द्र निधिले शहीरको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गरे । उनले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गरे । शहीद...
भक्तपुर । ईनफोकस युएसए द्धारा उत्पादीत ईनफोकस स्मार्ट मोबाईल फोन भक्तपुरको बजारमा भित्रीएको छ । भक्तपुर सुर्यबिनायक चोकमा रहेको डेमोस ईलेक्ट्रोनिक्स भक्तपुरको लागि आधिकारीक बिक्रता हो । सो कम्पनीले हाललाई १० वटा मोडेलको स्मार्ट मोवाईल फोन बजारमा ल्याएको छ । रु १४ सय चालिस देखि रु २२ हजार ९ सय ९० सम्म मुल्यको मोवाईल फोन बजारमा उपलब्ध हुने डेमोस...
चैत १३,
काठमाडौं । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न...
चैत १२, काठमाडौँ।
काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ । आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले जानकारी दिए। घरमा आगलागी हुँदा पहिलो तल्लामा रहेको ‘श्रेष्ठ पुस्तक पसल’ र ‘सप ट्राभल्स’मा करिब ३० लाख बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिए। नेपाल प्रहरी, नेपाली सेना,...
चैत १२, त्रिशूली।
नुवाकोटको गेर्खुमा दुई वर्षीय बालकको आगोमा जलेर मृत्यु भएको छ । विदुर नगरपालिका–११ गेर्खुका शम्भु नेपालका छोरा सुशील नेपाल जलेर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा कान्ति बाल अस्पताल, काठमाडौँमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
शुक्रबार अपराह्न ३ बजे झाप्रीमा सुतिरहेका सुशीललाई उनका तीन वर्षका दाजु...
चैत ११, काठमाडौं ।
काभ्रेपलाञ्चोकको ४५ प्रतिशत जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ । क्षयरोग दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले आज धुलिखेलमा आयोजना गरिएको क्षयरोग सम्बन्धी अन्तक्र्रियामा सङ्क्रमितमध्ये ६० प्रतिशत युवा र वयस्क देखिएको जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा एक सय ५८ जनामा क्षयरोग पत्ता लागेको र ती मध्ये १८ जनामा सर्ने खालको रोग देखिएको छ ।...
चैत ११, रोल्पा ।
“धेरै पढेर ठूलो मान्छे बन्ने रहर थियो तर भाग्यले साथ दिएन अब श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छु ।” नुवागाउँ–६ रोल्पाका २४ वर्षीय घनश्याम बुढाको भनाइ हो यो ।
बुढाले कक्षा ३ उत्तीर्ण गरेका छन्। उनकी श्रीमती जिल्ला बाहिरबाट सिएमएको परीक्षा दिएर हाल लिबाङको एक विद्यालयमा प्लस टु मा अध्ययनरत छिन्। श्रीमतीले पढ्ने आँट गर्दासम्म...
चैत ११ , काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज हाइनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएका शिष्टाचार भेटका...
चैत ११, काठमाडौं।
राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा बस्ने कैदीबन्दी न्यूनतम मानवअधिकारको उपभोगबाट वञ्चित भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज निकालिएको विज्ञप्तिमा कैदीबन्दीलाई सरकारबाट उपलब्ध गराइने रासनले नपुग्ने बताउँदै तिनलाई सरकारबाट उपलब्ध गराइदै आएको दैनिक सिदाबापत रु ४५, आश्रित बालबालिकाका लागि रु १० र चाडपर्व खर्च रु तीन सय समयानुकूल नभएको स्पष्ट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– “आयोगले...








