बजारमा ईनफोकस स्मार्ट फोन आयो

347

भक्तपुर । ईनफोकस युएसए द्धारा उत्पादीत ईनफोकस स्मार्ट मोबाईल फोन भक्तपुरको बजारमा भित्रीएको छ । भक्तपुर सुर्यबिनायक चोकमा रहेको डेमोस ईलेक्ट्रोनिक्स भक्तपुरको लागि आधिकारीक बिक्रता हो । सो कम्पनीले हाललाई १० वटा मोडेलको स्मार्ट मोवाईल फोन बजारमा ल्याएको छ । रु १४ सय चालिस देखि रु २२ हजार ९ सय ९० सम्म मुल्यको मोवाईल फोन बजारमा उपलब्ध हुने डेमोस ईलेक्ट्रोनिक्सका प्रबन्धक श्याम दुवालले बताए । सबै मोडेलमा डबल सीम रख्न मिल्ने छ भने एफ ११० र एफ १२० मोडेल बाहेक अरु सबै मोडेलमा फोरजी सीम चल्ने र ८ मेगापिक्सेल क्यामेरा भएको देखि १३ मेगापिक्सेल सम्मको उपलब्ध छ । त्यस्तै १ जीबी रोम ८ जीबी ्याम भएको देखि ३ जीबी रोम, १६ जीबी ्याम भएको मोडेलको मोबाईल हाल बजारमा उपलब्ध हुने बताउनु भयो । यम६८०–२जीबी र यम६८०–३जीबीको दुईटा मोडेलमा अगाडी पछाडी १३ मेगापिक्सेलक क्यामेरा भएको स्मर्ट फोन हो ।