चैत १४,
मोरङ । क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ । प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक कार्यालय स्थापना गरी कारोबार सुरु गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए । पुँजी बजारसँग सम्बन्धित ग्राहकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउनु शाखाको उद्देश्य रहेको...
चैत १४,
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा जुनसुकै पार्टीले सरकार बनाए पनि ‘एक चीन नीति’ प्रति नेपाल र नेपाली जनता प्रतिबद्ध रहेको बताए। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग बेइजिङमा भएको चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ, इन्टरनेसनल लेइजन विभागका प्रमुख सङ ताओले गरेको छुट्टाछुट्टै शिष्टाचार भेटमा दुई देशको सम्बन्ध प्रगाढ भएको विचार व्यक्त गरेका हुन्। नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको...
चैत १४,
पाल्पा । स्थानीयवासीले २०६६ सालदेखि गाउँमा बिजुली ल्याउन प्रक्रिया सुरु गरे पनि लामो समयसम्म योजना सम्पन्न भएन । जनताको सहभागिता र साविकको जिविस र गाविसको आर्थिक लगानीमा सुरुवात गरेको यो योजनाले सात वर्षपछि सफलता प्राप्त गरेको हो । पालपाको कोलडाँडा सत्यवतीका ९७ वर्षीय खेमबहादुर दर्लामीलाई बिजुलीको उज्यालो बुढेसकालमा देख्न पाउँदा सपना जस्तै लागेको छ । जीवनमा उनले बिजुलीको...
चैत १४,
भक्तपुर । गत शुक्रबार आफुलाई डिएसपी हुँ भनि प्रहरीका बिभिन्न युनिट र परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक ( डिएसपी) कृष्ण प्रसाइसंग सुरक्षा माग भयो ।
यसरी पटक–पटक सुरक्षा आवश्यक प¥यो भन्दै ब्लक कल आएपछि प्रसाई हैरान भए । त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो र नक्कली डिएसपी र उनका सहयोगीलाई आइतबार पक्राउ गरेको छ ।
आफुलाई प्रहरी नायव निरिक्षक हु (...
चैत १४,
काठमाडौं । यो वर्ष किसानले उत्पादन गरेको अदुवाले मुलुकमा बजार नपाएपछि तेह्रथुमसहित धनकुटा, संखुवासभा, इलाम, पाँचथरलगायतका जिल्लामा उत्पादन भएको अदुवा बारीमै उम्रिने भएको छ । उत्पादित अदुवाले राम्रो मूल्य नपाउँदा धेरै अदुवा किसान मर्कामा परेका छन् । अदुवाको बिक्री घटेपछि किसानको लगानी नै डुब्ने अवस्था भएको छ । तेह्रथुम थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले...
लालबहादुर विक
चैत १४,
अछाम । राप्रपा अछामको कमलबजार नगरपालिका अन्र्तगत वडानम्वर १ मुलीमा वडाभेला सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला कमिटी सदस्य शेर बहादुर बिष्ट रहेका छन् ।
बिशिष्ट अतिथीमा जिल्ला कमिटी सदस्य दुर्गा रावल रहेका थिए ।
वडा भेला मार्फत ओम प्रकाश जोशीको अध्यक्षतामा २१ सदस्यिय वडा समित चयन गरिएको छ...
चैत १३ ,काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० को ४४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको गौरवसँग जोडिएको पर्यटनको अथाह सम्भावनालाई भरपुर उपयोग गर्न नसकिएको उल्लेख गरे।
“नेपालका हरेक गाउँ, जुनसुकै ठाउँ प्राकृतिक सुन्दर र सांस्कृतिक रुपमा सम्पन्न...
चैत १३, काठमडौं ।
अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्नका लागि सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ प्रति सञ्चारकर्मी तथा सरोकार राख्ने सङ्घसंस्थाले असन्तुष्टि जनाएका छन् ।
ती सङ्घसंस्थाले सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्नेभन्दा पनि नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । सरकारले यही चैत ७ गते सो निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गरेको थियो...
चैत १३, काठमडौं ।
सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा नेपाल–भारत खुला सिमाना व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।
रिट...
चैत १३, हुम्ला। जिल्लाको दक्षिणी भेगमा रहेको तागाकोट गाउँपालिका मदनाको गल्वाडामा शनिबार आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
स्थानीय रामप्रसाद जैंसी, मोहनप्रसाद जैंसी, रामदल जैंसीको घर जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा आगलागी भएको हो । प्रहरी चौकी कवाडीको टोली आइतबार बिहान घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए ।










