चैत्र २३, काठमाडौं ।
अस्ति २० गते नयाँ शक्तिबाट ३२ जना केन्द्रिय सदस्य सहित १ हजार नेता कार्यकर्तालाई नेपाल लोकतान्त्रिक फोरममा भित्र्याका अध्यक्ष विजय कुमार गच्छदारले आज व्यवस्थापिका संसदमा २ सांसद भएको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) लाई भित्र्याउँदै छन् । दिउँसो १ बजे पार्टी कार्यलय तीनकुने नजिकै रहेको मन्डला व्यङ्किटमा २ पार्टी बीच एकिकरण हुँदै छ । शिवालाल थापा...
चैत २३ खोटाङ् ।
धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको सङ्गमस्थल...
चैत २२,
भक्तपुर । नेपाल सरकारको मन्त्रिपरिषद र सङघीय मामिला तथा स्थानीय विकाश मन्त्रालयलले फरक–फरक निर्णयले गर्दा भक्तपुरको चागुँनारायण नगरपालिकमा कार्यसंचालनमा समस्या भएको छ ।
स्थानीय तहको पूर्नः संरचनापछि साविकको नगरकोट र चागुँनारायण नगरपालिका गाभिएर बनेको चागुँनारायण नगरपालिकामा को कार्यकारी अधिकृत भन्नेमा जनता र कर्मचारी अन्यौलमा परेका छन् ।
मन्त्रालयको चैत ४ गतेको निर्णय अनुसार तत्कालिन चागुँनारायण नगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ...
चैत २२, झापा ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् ।
शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध...
चैत्र २२, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत्र २९ हुने निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोर कुमार प्रधान उपाध्यक्षहरुमा उद्योग वाणिज्य समुहबाट दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठ, वस्तुगत समुहबाट उमेशलाल श्रेष्ठ, शङ्कर प्रसाद पाण्डे र अनुप बहादुर मल्लले उम्मेद्वारी दिएका छन् । एशोसियट तर्फबाट भने चन्द्र प्रसाद ढकाल निर्विरोध निर्वाचित हुने भएका छन् । एशोसियटको उपाध्यक्षमा...
चैत्र २१,काठमाडौं
हिजो आइतबार नयाँ शक्ति नेपालका केन्द्रिय सहसंयोजक महेश कोर्मोचाको नेतृत्वमा ३२ जना केन्द्रिय नेता सहित नेपाल लोकतान्त्रिक फोरममा १ हजार नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका अध्यक्ष विजय गच्छदारले पर्सि २३ गते हाल संसदमा प्रतिनिधित्व गर्ने पार्टीलाई पनि भित्र्याउने भएका छन् ।
राजधानीमा पर्सी हुने कार्यक्रमको तयारी लगभग पूरा भए पनि त्यसको जानकारी भोली (मंगलबार) मात्र सार्वजनिक गरिने भएको छ...
चैत २१,
काठमाडौँ । नेकपा ९एमाले०ले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
सो पार्टीको आजको स्थायी कमिटीको बैठकले गठन गरेको सो समितिमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ र केन्द्रीय सदस्यहरु डा पुष्प कँडेल, लालबाबु...
चैत २१,
बागलुङ। नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ । यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ ।
आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताउनुभयो । ग्राहकले एकप्रति फोटो...
चैत २१,
काठमाडौं । स्थानीय तहको निर्वाचनको आउन केही समय बाकीँ छ । तर दलका नेता तथा कार्यक्रर्तालाई भने निर्वाचनले छोइसकेको छ । यता काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा चुनावी माहौल तात्दै गएको छ । क्षेत्रफल र मतदाता संख्याका हिसाबले ठुलो नगरपालिकाका रुपमा परिचित कामनपामा प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले मेयर, उपमेयर मात्रै होइन, ९ ओटै...
April 3, Parbat:
Parbat district is expected to produce 71 megawatts power in the next two years.
The estimated power would be produced from different five projects running in Modikhola and Patikhola.
The district now is producing only 25 megawatts power from various projects. Additional 20 megawatts power would be generated from power project constructing in Pardi in the district.
The construction works...








