चैत २१,
सोलुखुम्बु ।
सोलुखुम्बुका ६ जना किसानले बाख्रा पाल्नका लागि जिल्लामा सञ्चालित हिमाली आयोजनामार्फत रु ६१ लाख तीन हजार तीन सय ९५ अनुदान प्राप्त गरेका छन् ।आयोजनाका अनुसार लोखिम–४ की प्रमिला राईले रु ११ लाख ५३ हजार एक सय ७७, दूधकुण्ड नगरपालिका–८ का छोङवा लामाले रु १५ लाख ५२ हजार सात सय २३, दूधकुण्ड नगरपालिका–५ का बिर्खे मगरले रु आठ...
चैत २१,
विराटनगर।
नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ दरिएको छ । यस जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् । यसअघि विसं २०७० मा चार लाख ९५ हजार मतदाता थियो । कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले...
चैत २१, काठमाडौं ।
सिँचाइमन्त्री दीपक गिरीले दाङमा निर्माण भइरहेका विभिन्न सिँचाइ योजनाको अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिए। उनले दाङको धनौरीस्थित बुढा डावरका सिँचाइ डिपबोरिङ, हेकुलीस्थित सुकदेवाका सिँचाइ कुलो, हस्नापुर क्वाङखोलाको सिँचाइ कुलो र तुलसीपुर उपमहानगरपालिका–१० स्थित पड्ढा तालको अवस्थाका बारेमा स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा चासो लिएका थिए।
सो अवसरमा मन्त्री गिरीले काममा कुनै पनि प्रकारको...
चैत २१, काठमाडौँ ।
आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा रहेको ड्रेन (पानी बग्ने नाला) भित्र एक्कासि चितुवा छिरेपछि समस्या भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए अनुसार बुद्ध एयरका पाइलटले जहाज रोक्ने क्रममा चितुवा देखेपछि चितुवा आत्तिएर ड्रेनभित्र पसेको थियो। प्रवक्ता ठाकुरले चितुवालाई अहिले ड्रेनको दुवै मुख थुनेर राखिएको...
चैत २१,
भक्तपुर । अस्पतालको सेवा सुधार्नु पर्ने लगायतका १९ सुत्रिय माग राख्दै भक्तपुर अस्पतालमा आज स्थानीय धर्ना दिएका छन् ।
स्थानीयले अस्पतालमा आएका विरामीले गुणस्तरीय उपचार पाउनुपर्ने, ईमरजेन्सीमा निःशुल्क उपचार पाउनुपर्ने, तत्काल आईसियू सेवा संचालन गर्नुपर्ने, एम्बुलेन्सको व्यबस्था गर्नुपर्ने, बेवारिसे विरामीको निःशुल्क उपचार हुनु पर्ने, अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने, अस्पतालको मेशिन बन्द गरेर एक्सरे र ल्याब सेवा बाहिर पठाउन बन्द...
चैत २१,
अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिकाको मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्ष पदमा चयन गरेको छ । थापाले खसेको कुल एक सय ४३ मतमध्ये ८५ मत प्राप्त गर्नुभयो भने उनले प्रतिद्वन्द्वी जनक रानाले ५६ मत प्राप्त गरेका छन् । मञ्चको वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक्षमा यमुना भट्टराई, महासचिवमा राधाकृष्ण...
Bhojpur, April 3: A man has killed his wife by attacking her with a sharp weapon at Amtek of Bhojpur Municipality-10 in the district on Sunday.
The incident took place when Harka Tamang, 42, attacked his wife Muna with the sharp weapon in a minor dispute, said DSP Kaji Kumar Acharya.
The police have arrested Harka Tamang for further action.
चैत २१,
पर्वत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते मुलुकभरि एकै चरणमा चुनाव हुने बताएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक चुनावमय भइसकेकाले अब कतै रोकिन्छ कि वा पछि सर्छ कि भनेर आशङ्का लिनुपर्ने ठाउँ नभएको प्रष्ट पारे । उनले सातवटै प्रदेशमा...
चैत २१,
उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका, चौदण्डी तथा त्रिुयगा र कटारी नगरपालिका क्षेत्रका वृद्धवृद्धाले आफूहरूले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेको भन्दै गुनासो पोख्न थालेका छन् ।
सरकारले छ महिनादेखि आफूहरूलाई सामाजिक सुरक्षा भत्ता नदिएको कारण आफूहरू भत्ताविहीन भएर बस्नुपरेको त्रियुगा नगरपालिका–२ जोगिदहका ८० वर्षीय दुर्गाबहादुर खड्काले गुनासो गर्नुभयो ।
यस्तै चौदण्डी नगरपालिका–७ का ७८ वर्षीय...
चैत २१,
चितवन । मुग्लिन नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ । अर्का दुई जनाको भने उद्दार गरिएको छ । सोमबार भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिलो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् । प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु...










