Home Blog Page 2013
जेठ १२, सेन्ट्स पिटस्बर्ग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेका छन् । इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ । उनले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक छैन भनेका छन् । उनले पछिल्लो सयमा...
जेठ १२, भक्तपुरका क्रियाशील पाँच संघसंस्थाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई चामल, चिउरा र तरकारी दिएर स्वागत गरेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग संघ, भत्तmपुर पर्यटन विकास समिति, जिल्ला कृषि सहकारी संघ लिमिटेडलगायतले प्रजिअ भट्ट र प्रहरी उपरीक्षक श्रेष्ठलाई सामूहिक भक्तपुरमै उत्पादन भएको टाइचिन चिउरा, लोकल चामल, कालो चामल, कुरिलो, मुला,...
जेठ १२, काठमाडौं । चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ । चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बीपी कोइराला स्वास्थ्य...
जेठ १२, काठमाडौं । केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो ।सानो खोरमा पालिएका कुखुरा र हाँसमा बर्डफ्लु फेला परेको पुष्टि भएपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटाएको थियो ।महाशाखाका अनुसार तारकेश्वरका हिरा तामाङले पालेको हाँसमा बर्डफ्लु भेटिएको हो । तामाङले...
जेठ १२, काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष खुल्लामा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष महिलामा ईश्वरीदेवी लौडारी,...
जेठ १२, काठमाडौं । नेपाल प्रहरीले ३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री, चूडामणि उप्रती गोरेका भाइ रमेश, मोहन अग्रबाल सहित ७ सात जना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत् रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको छ। गोरेको बयानका क्रममा तस्करी गर्न प्रहरी ब्यबस्थापनको जिम्मा एसएसपी खत्रीको रहेको भन्ने खुलेपछि उनको नाममा रेड कर्नर...
जेठ १२, काठमाडौं । तरुण दल सुनसरीका जिल्ला अध्यक्ष सिजन गरुङ पक्राउ परेका छन्। गुण्डागर्दीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। डिएसपी शिवकुमार श्रेष्ठका अनुसार उनलाई इलका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो। गुरुङले तरहराकी एक महिलाको १० धुर जग्गा कब्जा गरेर सो जग्गमा बनेको घरबाट भाडा असुल्दै आएको आरोप प्रहरीले लगाएको छ। तर गुरुङले सो जग्गा आफ्नौ...
जेठ ११, काठमाडौं । फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक गरिएको छ। विल स्मिथ र एरा इस्टेरेफीलाई समावेश गर्दै निकी जामले तयार पारेको ‘लिभ इट अप’ बोलको गीत यस पटकको अफिसियल गीत बनाइएको छ। सन् २०१४ मा पीटबुलले गाएको ‘ओले ओला।।’ र सन् २०१० मा शाकिराले अभिनय सहित गाएको वाका वाका दिस टाइम फर अफ्रिका’ अफिसियल गीत बनाइएका...
नेपाल पछिल्लो समय जवरजस्ती धर्म परिवर्तन गराउने क्रम बढेको छ । कतिपय स्थानमा समाज सेवाको आडमा धर्म परिर्वतन गराउने मानिसहरु शहरका चोक–चोक र गाँउघरमा सक्रिय छन् । संविधानको मर्म विपरित धर्म परिवर्तन र अन्य धार्मीक विषयमा रहेर विश्व हिन्दु महांसघ केन्द्रिय समितिका महासचिव शम्भुहरि बास्तोलासंग नयाँ नेपाल न्युजको लागि प्रधान सम्पादक रामेश्वर ढकालले गर्नु भएको कुराकानीको संम्पादित अंश ।विश्व...
जेठ ११, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालसहित दिवंगत आरोहीहरुको सम्मानमा शनिबार रक्तदान हुने भएको छ । सगरमाथा आरोही संघले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर प्रदर्शनीमार्गस्थित पर्यटनबोर्डमा रक्तदान आयोजना गरेको हो । रक्तदानको शनिबार बिहान ७ बजे पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले गर्ने कार्यक्रम रहेको प्रकाशसँगै सगरमाथा आरोहण गरेका सगरमाथा आरोही संघका सचिव मदन...