Thursday, October 1, 2026
Home समाचार तरुण दल सुनसरीका अध्यक्ष पक्राउ

तरुण दल सुनसरीका अध्यक्ष पक्राउ

202

जेठ १२,
काठमाडौं । तरुण दल सुनसरीका जिल्ला अध्यक्ष सिजन गरुङ पक्राउ परेका छन्। गुण्डागर्दीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। डिएसपी शिवकुमार श्रेष्ठका अनुसार उनलाई इलका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो। गुरुङले तरहराकी एक महिलाको १० धुर जग्गा कब्जा गरेर सो जग्गमा बनेको घरबाट भाडा असुल्दै आएको आरोप प्रहरीले लगाएको छ। तर गुरुङले सो जग्गा आफ्नौ नै भएको बताउँदै आएका छन्।