Thursday, October 1, 2026
Home समाचार ३३ किलो सुन काण्डका ७ जनालाई रेड कर्नर नोटिस जारी गर्ने तयारी

३३ किलो सुन काण्डका ७ जनालाई रेड कर्नर नोटिस जारी गर्ने तयारी

251

जेठ १२,
काठमाडौं । नेपाल प्रहरीले ३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री, चूडामणि उप्रती गोरेका भाइ रमेश, मोहन अग्रबाल सहित ७ सात जना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत् रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको छ। गोरेको बयानका क्रममा तस्करी गर्न प्रहरी ब्यबस्थापनको जिम्मा एसएसपी खत्रीको रहेको भन्ने खुलेपछि उनको नाममा रेड कर्नर नोटीस जारी गर्नलागेको प्रहरी उच्च स्रोतको भनाइ छ।