यस्तो छ, विश्वकप २०१८ को ‘अफिसियल गीत’

416

जेठ ११,
काठमाडौं । फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक गरिएको छ। विल स्मिथ र एरा इस्टेरेफीलाई समावेश गर्दै निकी जामले तयार पारेको ‘लिभ इट अप’ बोलको गीत यस पटकको अफिसियल गीत बनाइएको छ। सन् २०१४ मा पीटबुलले गाएको ‘ओले ओला।।’ र सन् २०१० मा शाकिराले अभिनय सहित गाएको वाका वाका दिस टाइम फर अफ्रिका’ अफिसियल गीत बनाइएका थिए । यसपटकको विश्वकप रुसमा आगामी जुन १४ मा सुरु हुँदैछ।
गीत सुन्नुहोस्