जेठ १४,
काठमाडौं संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ। यससम्बन्धि सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच सोमबार सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई बुँदे सहमति पत्रमा संविधान संशोधन लगायतका विषयलाई आपसी सहमतिमा समाधान गर्ने र दोस्रो बुँदामा फोरम सरकारमा सहभागी हुने उल्लेख छ। सहमति पत्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी...
जेठ १४,
बैतडी । शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको पाटन नगरपालिकाले नगरपालिकामा रहेका विद्यालयमा प्रत्येक दुई महिनामा परीक्षा लिने निर्णय गरेको छ। पछिल्लो समय शिक्षाको गुणस्तर घट्दै गएकाले उक्त प्रावधान राखिएको नगरपालिकाले बताएको छ। उक्त परीक्षाको नतिजा नगरपालिकामा बुझाउनुपर्नेछ। नगरपालिकाले नगरपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्याक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग बैठक गरी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता...
जेठ १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ। २०७४ साल फागुन तीन गते बनेको नयाँ सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानसहित सरकार अगाडि बढेको, उच्चस्तरको आर्थिक वृद्धृदर हासिल गरेको, संघीयता कार्यान्वयनलाई तीव्रता दिएको, कानुन निर्माण, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको लगायतका उपलब्धि समावेश गरेको छ।...
जेठ १३,
इण्डियन प्रियिमर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आइतबार राति सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुँदैछ। मुम्बइको वाङ्खडे रंगशालामा आइतबार राति नेपाली समय अनुसार सवा सात बजे हुने खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ। हैदरावदालाई हराउँदै चेन्नई यसअघि नै फाइनलमा प्रवेश गरेको हो। त्यस्तै दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावादले फाइनलमा चेन्नईसँगको भेट पक्का...
जेठ १३,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नको जवाफ दिँदैछन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरी जवाफ दिँदैछन् भने त्यसपछि राष्ट्रियसभामा जवाफ दिने कार्यक्रम छ।
जेठ १३,
कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा आइतबार बिहान बम विस्फोट भएको छ। भानु पार्टी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा बिहान बम विस्फोट भएको हो। विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। विष्फोट भएको पसल कैलाश...
जेठ १३,
दाङ । शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको प्रकोप सामान्य अवस्थामा पुगेको छ। शुक्रवारदेखि शुरु भएको झाडा पखाला आइतवार बिहान देखि केहि सामान्य अवस्थामा पुगेको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए। आइतवार मात्रै ३० जना नयाँ विरामी उपचारका लागि आएका छन्। शनिवार ४ सय १९ जनालाई उपचार गरिएको थियो। शान्तिनगर गाउँपालिका ३ चिराघाट क्षेत्रमा...
जेठ १२,
संखुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा आज अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ । गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको...
जेठ १२,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो । धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा,...
नयाँ नेपाल न्युज
जेठ १२,
काठमाडौं । नेपाली समाज अब यति विकृति भइसकेको छ । जसको उपचार समयमै हुन नसक्ने हो भने हजारौं बालबच्चा बाबु आमा जिविति हुदाँ हुदैं पनि टुहुरा हुनेछन् । अनि एउटा छिमिकीले अर्कोलाई भरोसा गर्न छोड्ने छ । बैदेशिक रोजगारीले नेपाली समाज यति निलज्ज भइसकेको छ की अब यहाँ पुरुष र महिला दुबै बदनामी भईसके । कसैलाई...










