जेठ २४,
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल सो दलसँग कुनै सहकार्य वा गठबन्धन नबनाउने निर्णयमा पुगेको छ । यद्यपी प्रदेश २ मा फोरम नेपालसँगको गठबन्धन कायम राख्ने र सरकार पनि नछाड्ने राजपाले बताएको छ । तीन दिनदेखि जारी राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले मधेशी जनताको भावना अनुसार गठन भएको...
जेठ २४,
भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्धन्द्धका हत्यामा संलग्न अपराधीहरुलाई छोड्न नहुने बताउनु भएको छ । शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैठो स्मृति सभा तथा छात्रबृत्ति वितरण समारोहमा बोल्दै उहाँले द्धन्द्धका नाममा भएको हत्या घटनामा संलग्नलाई कडा कारबाही हुनुपर्ने बताउनु भएको हो ।
उहाँले प्रजातन्त्रिक योद्धा राधेश्याम जोन्छेंमाथि द्धन्द्धका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्ने...
जेठ २४,
काठमाडौं । वातावरण परिवर्तनसंग सर्घष भन्ने सन्देशलाई आत्मासाथ गर्दै वी लभ य’ फउण्डेशन संस्थाले विश्वब्यापी रुपमा विश्व सरसफाइ कार्यक्रम आयोजना गरेको छ. । सरसफाई अभियान लागु गर्नुको उद्देश्यनै मौसम परिवर्तनले निम्त्याएको विपदलाई बचाउदै विश्वब्यापि वातावरण जोगाऔ र विश्वब्यापि वातावरण सरसफाइ अभियानलाई निरन्तरता दिदै वातावरण संरक्षणमा जनचेतना जागृत गराऔ भन्ने हो । कार्यक्रममा माननिय वन तथा वातावरण...
जेठ २४,
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजिनामा दिएका छन्। केहिबेरअघि खड्काले आफ्नो राजिनामा पत्र वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई बुझाएका छन्। विगत लामो समयदेखि आफू पदमा रहे पनि कुनै काम नभएको भन्दै राजिनामा दिएको बताए। नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै २०७४ साल असोज २ गतेको ...
जेठ २४,
राजविराज । सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ । बोदेबरसाइन नपा–३...
जेठ २४,
अर्घाखाँची । सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ । द्वन्द्वको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर–२ बाट लालपूर्जा वितरण शुरु गर्नु भएको हो...
जेठ २४,
बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित एक दम्पतिको मृत्यु भएको छ । बुधबार भाँडेबगरबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ को नेटाखान भन्ने ठाउँमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जीप चालक लाल बहादुर भण्डारी, यात्रु ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी ३८ वर्षीया पत्नी जलादेवी...
जेठ २४,
पर्वत कृषकहरूलाई बाँदरले हैरान पारेपछि पर्वतको महाशीला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आर्थिक वर्ष ०७५र०७६ मा ३० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ। बाँदरको आतंकले कृषक मारमा परेको भन्दै गाउँपालिकाले बाँदर नियन्त्रणको योजना पारित गरेको हो। हालै बसेको गाउँ कार्यपालिकाको बैठकले कृषकहरूले माग गरेको योजनाअनुसार नै उक्त प्रस्तावलाई प्राथमिकता दिएर पारित गरेको गाउँपालिकाका पदाधिकारीको भनाइ छ। यस...
जेठ २४,
विश्वकपको महाकुम्भ सुरु हुन अब सात दिन मात्र बाँकी छ। विश्वकमा चर्चित खेलाडीको मात्र धेरै चर्चा हुने गरेको छ। हरेक विश्वकपमा युवा खेलाडीले पनि छुट्टै पहिचान बनाउन सफल भएका छन्। युरोपलगायत विभिन्न देशको क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका यी युवा खेलाडीले यो विश्वकपमा स्टार प्लेयर बन्लान् त ?
जेठ २४,
सुनसरी । लागुऔषध खरिद बिक्री गर्ने तीन जना इटहरीबाट पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका– ८ बस्ने सूर्यमणि राउतको घरमा डेरा गरी बसेका तेजनारायण चौधरीको कोठाबाट लागुऔषध खरिद बिक्री भइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। लागुऔषध बेच्ने चौधरी सहित खरिद गर्ने इटहरी– १ का भविस राई र सुन्दरहरैचा–४ का प्रदीप ढकाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका...



