Saturday, September 19, 2026
Home खेलकुद विश्वकपका यी सात खेलाडी, बन्लान् त स्टार ?

विश्वकपका यी सात खेलाडी, बन्लान् त स्टार ?

109

जेठ २४,
विश्वकपको महाकुम्भ सुरु हुन अब सात दिन मात्र बाँकी छ। विश्वकमा चर्चित खेलाडीको मात्र धेरै चर्चा हुने गरेको छ। हरेक विश्वकपमा युवा खेलाडीले पनि छुट्टै पहिचान बनाउन सफल भएका छन्। युरोपलगायत विभिन्न देशको क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका यी युवा खेलाडीले यो विश्वकपमा स्टार प्लेयर बन्लान् त ?