जेठ २८,
गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी एक छ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय मो हसमत अंसारीलाई पक्राउ गरिएको हो । त्यस्तै औरही नगरपालिका–६ की एक १७ वर्षीया...
जेठ २८,
काठमाडौं । काठमाडौंमा हुने नेपाल ट्रेड युनियनकाँग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको लागि अध्यक्ष पदमा खिलानाथ दाहालले आइतवार आयोजित उम्मेदवार घोषणा कार्यक्रमा आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष समेत रहेका दाहालले १७ सदस्यपदाधिकारीको उम्मेदारी घोषणा गरेका हुन् । दाहाल समुहको वरिष्ठ उपाध्यक्षमा अयोध्या प्रसाद यादव, उपाध्यक्षहरुमा वमबहादुर डि.सी. र डी.पी. अर्याल खुल्ला, कल्पनाअधिकारी (महिला) शंकर लामिछाने,...
जेठ २८,
भक्तपुर । कला, संस्कृति भजन महागुठी भक्तपुरको आयोजनामा सम्पन्न एक कार्यक्रमका
बीच वंशगोपालस्थित श्री “बाराही द्योछें धलचा भजन” लाई नगद १५ हजारको थैलीसहित “सुरुप भजन सम्मान २०७४” बाट नाट्य एवं बाध्य गुरु श्री श्रीगोपाल प्रजापतिबाट सम्मानित गरिएको छ । सम्मान कार्यक्रममा पुनरावेदन अदालतका पूर्व मूख्य न्यायाधिश श्री गौरीबहादुर कार्की र प्राध्यापक डा. श्री भूचन्द्र वैद्यले सत्कर्म, ब्रत र...
जेठ २८,
भक्तपुर । क्यान्सर पीडित सविना लामाको उपचारमा सहयोगार्थ सात लाख ३६ हजार ५ रुपैयाँ प्रदान गरिएको छ । २१ बर्षिय सविना लामाको पाठेघरको क्यान्सर उपचारका लागि विभिन्न सहयोगिहातहरुबाट संकलित रकम आईतवार पत्रकार सम्मेलन गर्दै सविना बचाउ अभियानका अभियन्ताहरुले हस्तान्तरण गरेका हुन् । तेमाल गाउँपालिका ९ चोप्टार निवासी लामा विगत १ वर्षदेखि पाठेघर क्यान्सरबाट पीडित रहेकी छन् । सविनाको...
जेठ २७,
काठमाडौं । दशक अगाडिका तीन स्टार अभिनेत्रीको जमघट भएको छ । अभिनेत्री त्रय रेखा थापा, विपना थापा र करिश्मा मानन्धरको शनिवार साँझ एक ग्यादरिङमा भेट भयो । जहाँ वर्षौपछि उनीहरुले पुराना याद पुनः ताजा गरे । करिश्मा अघिल्लो पुस्ताकी अभिनेत्री भए पनि रेखा र विपनालाई भने एकै कालखण्डका प्रतिस्पर्धी अभिनेत्री मानिन्छ । एकसमय यी दुईबीच कडा व्यावसायिक...
जेठ २७,
काठमाडौं । काठमाडौं रक्सौल रेलमार्गको प्रारम्भिक प्रतिवेदन चार महिनाभित्र तयार गर्ने गरी भारतीय रेल विभागअन्तर्गतका वरिष्ठ इन्जिनियरहरू काठमाडौंमा आएर काम सुरु गरेको रेल विभागले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला उक्त रेलमार्ग भारतीय पक्षले उसकै आर्थिक सहयोगमा बनाइदिने भन्ने सम्झौता भएको थियो।प्रिलिमिनरी इन्जिनियरिङ एण्ड ट्राफिक सर्भे (पीइटी) भनिने उक्त प्रतिवेदनले प्रारम्भिक लागतको खाका तयार...
जेठ २७,
काठमाडौं । निर्माण कार्यमा ढिलाइ गरिरहेका ठेकेदारहरूमाथि कारबाही गर्ने विषयमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद देखिएको छ। भौतिक पूर्वाधार मन्त्रालयले कारबाहीको जिम्मा आफ्नो मन्त्रालयको क्षेत्राधिकार भएको बताइरहँदा गृह मन्त्रालयका अधिकारीहरूले निर्माण कार्यका कतिपय विषय शान्ति सुरक्षासँग सम्बन्धित हुने तर्क अगाडि सारेका छन्। समयमा काम नगर्ने वा काममा अटेर गरिरहेका ठेकेदार कम्पनीहरूविरुद्ध कडा...
जेठ २७,
बर्दिवास । महोत्तरी जिल्लामा शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ । बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दिउँसो साथीहरुसँग गाईवस्तु चराउन गएकी सुषमा पानीले भरिएको खाल्डोमा पौडी खेल्न...
जेठ २७,
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो । पुनको घरमा लुकाइराखेको बिना लाइसेन्सको अवैध एक नाले भरुवा बन्दुकसहित दुर्लभ जनावरको मासु फेला...
जेठ २७,
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ । अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गर्नुभयो । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २५० वृक्षरोपण गरिएको...





