Friday, July 17, 2026
Home Blog Page 1536
मानिसको स्वभाव नै परिर्वतनशील हुन्छ । उसले फरक–फरक किसिमको आनन्द लिन खोज्छ । फरक यात्रा तथा अनुभव गर्न चाहन्छ । सम्भोगमा पनि यो लागू हुन्छ । सम्भोग कला हो । यसमा विभिन्न आसनको प्रयोग हुन्छ । केही आसन प्राकृतिक छन् । सम्भोग कला कोक शास्त्रका विज्ञले विभिन्न आसनको बारेमा उल्लेख गरेको पाइन्छ । सम्भोगमा ९० भन्दा धेरै आसन छन्...
जेठ २५, काठमाडौं । यही शनिबार नेपाल चलचित्र कलाकार संघ चुनाव हुँदैछ । चुनावको मिति नजिकिंदै गर्दा माहोल निकै तातिएको छ । नयाँ अध्यक्ष पदका लागि कलाकार रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी लिएका छन् । अध्यक्ष पदका लागि उम्मेदवारी लिएका सरिता र रविन्द्रले पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । उनीहरु चुनावको नतिजा आ-आफ्नै पक्षमा हुनेमा आशामाम...
जेठ २५, बैतडी । बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ। हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ। जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव...
जेठ २५, ललितपुर । नेपाल तरुण दलले गुण्डागर्दीको झूटो आरोप लगाएर आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले केहीदिन अघि धादिङ जिल्ला उपाध्यक्ष समेत रहेका राधाकृष्ण (राधें) भण्डारीलाई पक्राउ गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलले बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेको छ । किटानी जाहेरी...
-रमेश गिरी 'आशा' सपनीमा तिमी आयौ, बिपनीमा कहाँ खोजौ छातीभरि सजाएर, सिङ्गो मन कहाँ रोजौ ।मेरो मनको ढोका खोली अन्त कतै तिमी नजाउँ हृदयमा मेरो सधै आफ्नै बाँस तिमी बसाउँ ।तिमीलाई नै रोजे मैले, नजरमा सजाई राखे परेलीको डिलभित्र तिमीलाई नै लुकाई राखे ।हृदयको प्रत्येक धड्कन तिम्रै नाममा धड्किदिन्छ जिन्दगीको प्रत्येक कदम तिम्रो छाँया पछ्याई रहन्छ जिन्दगीको प्रत्येक कदम तिम्रो छाँया पछ्याई रहन्छ ।भक्तपुर, सिरुटार गिरी पत्रकारीता र साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
-दीपक घिमिरेकलेजको गेटमा आएर एउटा स्कुटी टक्क अडियो, रातो कलरको स्कुटीमा आएकी स्कुटीवाली पनि रातै ड्रेसमा थिई । अनियन्त्रित पार्किङ भएको स्कुटीलार्ई स्कुटी पार्किङमा राख्न गेटपाले दाइले सिकाएपछि स्कुटीवाली हल्का लजाई । उता सहरका बोकाहरू गलल्ल हाँसे ।स्कुटीको डिक्कीबाट कलेजी कलरको ब्याग निकालेर स्कुटीवालीले काधमा भिरी अनि आँखामा लगाएको हजारौं मूल्य बराबरको चस्मा निकालेर निधारमा अड्याई । अनि नागबेली आकारमा जिरो फिगरवाला शरीर...
जेठ २५, अर्घाखाँची । श्रीमानको कुटपिटबाट सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ वर्षीया बसन्ता खत्री रहेको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ । यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए । लगत्तै...
जेठ २५, महोत्तरी । महोत्तरीको बर्दिवासमा एक किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा–२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् । शुक्रबार राति १० बजेतिर बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज गम्भीर घाइते भएका हुन् । अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय...
–सङ्केतभनिन्छ “साहित्य मानव जीवनको सामाजिक ऐना हो” नेपाली साहित्य सिर्जनाका बिभिन्न विधामा दुई दशक यताको समयमा ह्वात्त बढ्ेर आएको छ । सवै प्रकाशित विधाहरुका नाम सुन्न सम्म पनि ग्रार्हाै पर्छ । प्रकाशनले आफ्नो लगानी गरेर छापेको हो भने मात्र हर प्रयास गरेर भिडिया हिट गर्ने तारतम्भ्य रचेको हुन्छन् । त्यसो हुदाँ पनि धेरैले हावा खान्छन् किनकी आजको जमानमा...
रिता बोलखे जेठ २४, भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली सेना कसैको नोकर नभएको र कोही कसैले बोलाउँदैमा जानु पर्छ भन्ने नरहेको बताएका छन् । पार्टीको जनजागरण कार्यक्रम अन्र्तगत कांग्रेस मध्यपुर ठिमी नगरसमितिद्धारा आयोजित सभालाई शुक्रबार संम्बोधन गदैं उनले भने ‘ सेना किन र केकालागि जाने, राष्ट्रिय सुरक्षा परिषदमा सरकारले मनपरी गरिरहेको छ ।’ सेना राष्ट्रिय अंग हो, सुरक्षा परिषदमा...