जेठ २४,
काठमाडौँ । भ्रष्टाचार विराेधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो। रिहा भएसंगै जनताहरुले यो जीत कस्काे जनताकाे, ज्ञानेन्द्र शाही जिन्दावाद, भ्रष्टाचारीलाई कारवाही गर लगायतका नाराहरु घन्किएका छन् । ह्विल चियरमा बसेका शाहीलाई हजारौ...
जेठ २४,
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ। विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण विषयमा केन्द्रीत रहेर सम्मेलन गर्न लागिएको त्रिविका उपकुलपति तीर्थ खनियाले जानकारी दिए। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन्। सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुने भए पनि उद्घाटन राष्ट्रपति निवास शीतलनिवासमा हुने खनियाको भनाइ छ।त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार सम्मेलनमा पाठ्यक्रम...
एजेन्सी, जेठ २४,
लखनउ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताउनुभयो ।उहाँले आँधी...
२४ जेठ,
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति जनाएका छन् ।
उनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण...
जेठ २४,
काठमाडौँ । चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बेहुला बेहुलीको दृश्यमा देखिएका छन्। नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले चलचित्रको पर्दामा धेरै पटक बिहे गरिसकेका छन् । रियल लाइफमा पनि दुबैले बिहे गरिसकेका छन् । राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा भूवन केसीको दोहोरो भूमिका छ । प्रेमराज दाहालको लगानीमा बनिरहेको...
एजेन्सी, जेठ २४,
लण्डन । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिने...
जेठ २४,
काठमाडौँ । काठमाडौँको अत्तरखेलमा लुटेरा समात्न प्रहरीले गोली चलाएके छ । पाँचथर फिदिमका छिरिङ तामाङलाई शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले गाली चलाएर नियन्त्रणमा लिएको हो। उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।तामाङको खुट्टामा गोली लागेको छ। तामाङको समूहले २०७५ भदौ २६ गते...
जेठ २४,
भक्तपुर । प्रधानमन्त्री केपीशर्मा ओलीले भक्तपुरका चार वटै नगरपालिकामा शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रारम्भ गर्दै भने ‘अबकोही पनि काम नपाएर विदेशिनु पर्दैनँ, स्वदेशमै रोजगारी मिल्छ,’ । प्रधानमन्त्रीओलीले राष्ट्र निर्माणको महानअभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको प्रष्ट पारेका छन् । प्रधानमन्त्रीओलीले सरकार ‘डिजिटल नेपाल’बनाउनलागिपरेको र ‘हरेक दिननयाँ–नयाँकामको थालनीभइरहेकोबताएका छन् ।
साथै ओलीले भने मुलुकमा क्रान्तिका नाममाचन्दा उठाउने,...
जेठ २४,
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सुर्यविनायक नगरपालीकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान सुरु गरेका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने जस्था समाज विराधी गतिविधि गर्नेहरुलाई सफल हुननदिने बताएका छन् ।पहिलो चरणमा भक्तपुरका तीन वटा नगरपालिकाका करिब ७ सय बेरोजगार युवाले रोजगारी पाएका छन् भने भक्तपुर नगरपालिकाले यो कार्यक्रममा सहभागिता जनाएन् ।...
जेठ २४, काठमाडौँ ।
मोडल- सुबेक्षा श्रेष्ठ
तस्बिर - सरोज श्रेष्ठ
लोकेशन- बगैचा रिर्सोट
मेकअप - सङगु लामटारी, साभार- साप्ताहिक










