असोज २,
काठमाडौं । कैलालीको सुख्खडस्थित कैलाली एफएमका कार्यरत पत्रकार निर्मला पहराई मृत फेला परेकी छिन् । शुक्रबार मध्यान्ह घोडाघोडी नगरपालिका–५ स्थित फुलवारी सामुदायिक बनमा निर्मलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । भदौ ३१ मा उनि बजार जान भन्दै घरबाट निस्केकी थिईन् । २४ वर्षीया निर्मलाको शव रुइनाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको...
पर्व समय सुधार राष्ट्रिय समाज नेपालको पहलमा मिति २०७७ साल आश्विन २ गते शुक्लपक्षको प्रतिपदामा देशको विभिन्न भूभागका साथै विदेशहरुमा पनि घटस्थापना गरिएको छ । यस सम्बन्धमा पर्वसमय सुधार राष्ट्रिय समाज नेपालका महासचिव बलराम श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानीः(१) पर्व समय सुधार किन ?
पहिले पहिले हाम्रो चाडपर्वहरु ग्रहस्थितिसँग ठ्याक्कै मिल्ने गर्दथे । पछिल्लो पटक सुधार भएपछि माघ १ उत्तरायण (छोटो...
असोज २,
काठमाडौं । पूर्वमाओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक बस्ने तय भएको थियो । तर, प्रधानमन्त्री केपी ओलीले संविधान दिवससम्बन्धी कार्यक्रमको व्यस्तता देखाएपछि स्थगित भयो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओलीले व्यस्तता देखाएका कारण स्थगित भएको हो । बैठक स्थगित गरेर प्रचण्ड चितवन लागेका छन् ।
पेरिसडाँडामा अहिलेसम्म केन्द्रीय स्तरको बैठक बसेको छैन...
असोज २,
भक्तपुर । आज असोज २ गते शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा ८२ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरको अनुसार भक्तपुर नगरपालिकामा १४ पुरूष र २४ महिला गरि ३८ जना, चाँगुनारायण नगरपालिकामा १ जना पुरूष रहेका छन् । सुर्यबिनायक नगरपालिकामा ६ पुरूष र ७ महिला गरि १३ जना र र मध्यपुर...
असोज १
मध्यपुर थिमि । कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित विरामीहरु मध्यपुर थिमि नगरपालिकामा समुदायस्तरमै फैलिएको छ । कोरोना भाइरसका कारण नगरभित्र परिवारका परिवार नै प्रभावित भईरहेको छ । ती प्रभावित परिवार मध्ये कोही परिवार असाध्यै समस्यामा परेको हुनाले आदर्श सामाजिक सेवा समाज एएसब्घ नामक संस्थाले कोरोना संक्रमित परिवारहरुलाई राहत सामग्री तथा समुदायमा गुर्जो बितरण गरेको छ । भाद्र ३१...
असोज १,
बुटवल । रुपन्देहीको देवदहमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । देवदह नगरपालिका वडा नम्बर ४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि...
असोज १,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा। शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन् । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गर्नुभएको पार्टी कार्यालयले आज जनाएको छ । गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका महामन्त्री डा कोइराला...
असोज १,
सिरहा । श्री जनता नमूना माध्यमिक विद्यालय (प्राविधिक घार) सखुवानन्कारकट्टी–१ मौवाहीमा व्यापक अनियमितता भएको गुनासो अभिभावकहरुले गरेका छन् । विद्यालयका प्रधानाध्यापक रामप्रित यादवले विद्यालयको पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री खरिदमा अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिसहित अभिभावकहरुको आरोप छ । नमूना विद्यालयको लागि पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री व्यवस्थापन शीर्षकमा आव ०७५र७६ मा छुट्याइएको एक करोड ५० लाख...
असोज १,
मनाङ । मनाङको नासों गाउँपालिका वडा नम्बर ८ मा रहेको ताचै गाउँमा यतिबेला स्याउ टिप्ने समय भएको छ । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा गरिने एक मुख्य कृषिवालीको रुपमा स्याउखेति रहेको छ । ताचै गाउँका सोल बहादुर गुरुङ्गले भने ‘हामी गाउँमा गोल्डेल, फुजी र गाला प्रजातिका स्याउ रोपेका छौं ।’
पोहोर साल देखि सानो क्षेत्रमा सुरुवात गरी रोपेको यो...
भदौ ३१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफुले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पारेका छन् । पार्टीभित्र सहमति भइसक्दा समेत असन्तुष्टि जनाएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझबढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताएका हुन् । बुधबार कुराकानी गर्दै वरिष्ठ नेता नेपालले स्थायी कमिटीका अन्य सदस्यहरुले पनि लिखित...









