आज थपिएका भक्तपुरका कोरोना संक्रमित कहाँ-कहाँका थाहा पाउनुहोस्

380

असोज २,
भक्तपुर । आज असोज २ गते शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा ८२ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरको अनुसार भक्तपुर नगरपालिकामा १४ पुरूष र २४ महिला गरि ३८ जना, चाँगुनारायण नगरपालिकामा १ जना पुरूष रहेका छन् । सुर्यबिनायक नगरपालिकामा ६ पुरूष र ७ महिला गरि १३ जना र र मध्यपुर थिमि नगरपालिकामा १२ पुरूष र १५ महिला गरि २७ जना रहेको छ । १ जनासंग सम्पर्क भैरहेको २ जना अन्यजिल्लाको रहेको कार्यालयले जानकारी दिएको छ ।