उपत्यकामा प्रेस चौतारीका तीन कमाण्डर चयन

134

पुस ३०, काठमाडौ । प्रेस चौतारी नेपालको उपत्यका तीन जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । काठमाडौको अध्यक्षमा मुकुन्द भुसाल, भक्तपुरको अध्यक्षमा हेमराज ढकाल र ललितपुरको अध्यक्षमा बीएम आचार्य सर्वसम्मत चयन भएको प्रेस चौतारी केन्द्रले जानकारी दिएको छ । केन्द्रको निर्णय अनुसार २०७७ माघ २४ गते ढकाल र आचार्य संयोजकमा थिए ।