Saturday, July 18, 2026
Home Blog Page 978
माघ १४, भक्तपुर । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका अध्यक्ष आफ्नो जन्म दिनको अवसरमा नयाँ कार्यको सुरुवात गरेका छन् । एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जन्मदिनकाे अवसरमा एक कार्यक्रम गर्दै नगद ५१ हजार रुपैयाँँ राखेर पार्टी कार्यकर्ता संरक्षण काेषकाे शुभारम्भ गरेका हुन् ।उक्त काेषमा एमाले केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला ईन्चार्ज साेमप्रसाद मिश्रले पचास...
माघ ७, काभ्रे । कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ ।शुक्रबार एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार भोलि माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।सूचनामा भनिएको छ "यस कार्यालयका केही...
माघ ७, धनगढी । मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् । मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताए । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।विष्टकाअनुसार बिहीबार धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल...
माघ ७, काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले एक सूचना जारी गर्दै कोभिड-१९ संक्रमणका कारण परीक्षा स्थगित गरिएको जनाएको छ । २०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परिक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो । यस पटक भने आगामी...
माघ ७, काठमाडौं । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ । गए राति भारतको मधवापुर सहरबाट जाली नोट बोकी नेपाल छिरेका नुरुल जनकपुर जाँदै गर्दा मटिहानी नपा–२ स्थित धिरापुरचोक...
माघ ७, काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो । खुद नाफा बढ्दै गर्दा यता बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ ।
माघ ७, भक्तपुर । भक्तपुरको कमलविनायकमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी कार्यालय संचालनमा आएको छ । एक कार्यक्रमबिच कम्पनीका बरिष्ठ एजेन्सी मेनेजर तथा चेयरम्यान क्लब सदस्य ओमप्रसाद घिमिरे कार्यालयको साँचो प्रदान गरिएको छ ।विहिबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले हस्तान्तरण गर्दै भक्तपुर र आसपासको क्षेत्रमा बीमा बारे सचेतना जगाउन कार्यालय सहयोगी हुने विश्वास व्यक्त...
माघ ५, भक्तपुर । भक्तपुरमा मास्क नलगाउने १५२ जनालाई कारवाहि गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरुवाट साँगा नाका, सूर्यविनायक चोक, राधे-राधे, दरबार स्क्वायर टौमणीमा स्वास्थ्य मापदण्डको पालनाको अनुगमन गरिएको थियो । बुधबार मात्र नेपाल प्रहरीले स्वास्थ्य मापण्दण्ड पुरा नगरि संचालन गरिएका ठूला साना ५०० गाडीलाई...
माघ ५, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. ८, मा रहेको हेम्बा गाउँमा महामन्जुश्री नेवाः सामुदायिक होमस्टे संचालन हुने भएको छ । होमस्टे संचालनकोलागि नगरपालिकाले तालिमको समेत व्यवस्था गरिदिएको हो । नगरपालिकासंग सहकार्यमा होमस्टे डेभलोपमेण्ट प्रालिले स्थानिय २१ जना महिला तथा पुरुषलाई विभिन्न विधाको प्रशिक्षण दिएको छ ।होमस्टे डेभलोपमेण्ट प्रालि संस्थाका संचालक सुरज बास्तोलाका अनुसार घरबास (होमस्टे) संचालन सम्बन्धि विषयहरुमा...
माघ ५, भक्तपुर । कार्यालयको विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ । कार्यालयले प्रदान गर्ने अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा जस्ता विषयका सेवा लिन आउनेहरुलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालन गरेर मात्र आउन निर्देशन समेत दिइएको छ ।बुधबार प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माद्धारा जारी विज्ञप्तिमा भोली ६ गते...