Friday, July 17, 2026
Home Blog Page 969
फागुन २०,काठमाडौँ : नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणले अमेरिकी सहायता परियोजना एमसिसी राष्ट्रघाती भएको बताएको छन्। काठमाडौंको खुला मञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन यो परियोजना ल्याइएको बताए। ‘अमेरिकाले चीनलाई नाकाबन्दी गर्ने उद्देश्य राखेर यो योजना अघि बढाएको हो, नेपालका केही दलले यसलाई स्वीकारेका छन्’, उनले भने, ‘चीनले नजिकबाट हेरिरहेको छ।’नेपालको राष्ट्रियताको...
जनकपुरधाम : नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशनका लागि बिहीबारबाट चुनावी प्रक्रिया शुरु भएको छ। जिल्ला अधिवेशनमा ३ हजार ५१ प्रतिनिधि मतदाता रहेका छन्। अधिवेशनमा ९१ पदका लगि ३ प्यानलको उम्मेदवारी परेको छ।संस्थापन पक्षबाट सन्तोषकुमार यादव, शेखर कोइराला समूहबाट दिनेशपरसैला यादव र विमलेन्द्र निधिको समूहबाट योगेन्द्र पञ्जियार 'जोगी'ले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।सन्तोष यादव जिल्ला उपसभापति हुन् भने पञ्जियार क्षीरेश्वरनाथ...
फागुन १९,बैतडी : हत्या आरोपमा पक्राउ परेकी दोगडाकेदार गाउँपालिका-२ मल्लागाउँकी ५५ वर्षीया नारू महरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले उनलाई हत्यामा संलग्न रहेको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। गत माघ १८ मा उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत...
फागुन १९,काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। एमसीसी पास भइसकेपछिको अवस्थामा कसरी अगाडि बढ्ने, सत्ता गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठक ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाकारी दिए। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस...
फागुन १९,काठमाडौं : रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ। रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्। वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ। जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको...
फागुन १८,काठमाडौ । नेपाल सरकार गृह मन्त्रालयले भोली सार्वजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको मन्त्रालय सुचना जारी गरेको छ ।
कृष्ण नेपालीफागुन १८, देशको आज सपना त पुर्खाको रगतमा सिमित भो ब्रह्राण्डमा काम नलाग्ने उल्का खसे सरी भो ।।सगरमाथा भन्ने गर्छ मेरो शिर नझुकाउ बाबु बुद्ध भन्छन् होला शान्ति खै त कहाँ हालेउ।।देशलाई चोट लाग्दा खै त नेपालि पन कहाँ गको साच्चै नै पो होकि ँक्याहो सतिको नै पाप लाको ।।मेरो देशको शिर र पाउमा पहिले देखि राप थियो हेर्दा हेर्दै पेटमा आज...
फागुन १८,धनगढी : गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढी सीधा हवाई उडानबाट जोडिने भएका छन्। बुद्ध एयरले आज (बुधबार) कैलालीको धनगढी–पोखरा सीधा उडान शुरु गरेको हो। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध स्थापित भएको जनाएको छ। आज शुरु हुने उडानको एक कार्यक्रमबीच उद्‌घाटन गर्ने तयारी भइरहेको बताइएको छ।बुद्ध एयरका अनुसार धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी...
फागुन १८,काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका ५ दलबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।सत्तारुढ पाँचदलीय गठबन्धनको प्रमुख घटक कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्।उनले बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन...
फागुन १८,काठमाडौं : राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथग्रहण आगामी शनिबार हुने भएको छ। संघीय संसद सचिवालयका अनुसार फागुन २१ गते कानून, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष सिंहदरबारमा शपथग्रहण समारोह हुनेछ। गत माघ १२ गते सातै प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट १९ जना निर्वाचित भएका थिए। उनीहरुको कार्यकाल फागुन २२ गतेबाट सुरु हुनेछ। सबैको कार्यकाल ६ वर्षको हुनेछ। ...