भोलि सार्वजनिक बिदा

136

फागुन १८,

काठमाडौ । नेपाल सरकार गृह मन्त्रालयले भोली सार्वजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको मन्त्रालय सुचना जारी गरेको छ ।