Home Blog Page 499
काठमाडौँ । पाकिस्तानमा सोमबार देशभर बिजुली अवरुद्ध भएको छ । विद्युत अवरुद्ध भएको कारण पाकिस्तानका २२ करोड मानिसहरु प्रभावित भएका छन् । कराँची र लाहोरजस्ता सहरमा समेत विद्युतको प्रवाह ठप्प भएको छ ।पाकिस्तानमा जटिल सञ्जालमार्फत् विद्युत वितरण हुने गरेको छ । विद्युत वितरण प्रणालीको एउटा ग्रिडमा समस्या उत्पन्न भएको खण्डमा यसबाट देशभर प्रभाव पार्ने बताइन्छ । पाकिस्तानमा तीन घण्टा लामो...
काठमाडौं । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ ।नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो...
काठमाडौँ । कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेसँगै अब कर्णालीका स्थानीयले मिर्गौला प्रत्यारोपणका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।यसअघि कर्णालीका बासिन्दालाई मिर्गौला प्रत्यारोपण गर्न काठमाडौँ पोखरा जानुपर्ने बाध्यता थियो । उक्त बाध्यताको  अन्त्य गर्न कर्णालीमै मिर्गौला प्रत्यारोपणको सेवा विस्तार रहेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले बताए ।उनका अनुसार प्रदेश...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले गजुरेललाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए ।
काठमाडौँ । प्रहरीको कमजोरीले अपरणमा परेका दुई युवकको हत्या भएको भन्दै जनकपुरमा आन्दोलन सुरु भएको छ ।जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २३ वर्षीय विष्णु साहको भारतको विहार राज्यमा पर्ने सितामढी जिल्लामा हत्या भएको अवस्थामा आइतबार बिहान शव भेटिएको थियो । उनीहरू सितामढी जिल्लामै पर्ने आफन्तको घर जानेक्रममा अपहरणमा परेका थिए ।अपहरणकारीले हत्या...
काठमाडौँ । छ महिनामा अर्घाखाँचीमा ४ हजार भन्दा धेरैले पासपोर्ट बनाएका छन्। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार जिल्लामा चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा ४ हजार चार सय ८३ राहदानी सिफारिस गरिएको उल्लेख छ।यो तथ्याङ्क अनुसार अर्घाखाँचीमा दैनिक २५ जनाले पासपोर्ट बनाउने गरेको देखिएको छ। प्रशासनले समान्य सिफारिस तर्फ ४ हजार ६६ र द्रुत सेवा...
काठमाडौँ । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो । उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै...
काठमाडौं । कफि धेरैलाइ मन पर्छ।  कतिपयको बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म धेरै पटक कफी पिउने बानी हुन्छ। अझ कतिपय त कफी नपिएसम्म कामको सुरूवात नै गर्दैनन्।धेरै कफी पिउनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन। ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएअनुसार एक दिनमा चार कपभन्दा बढी कफी पिउनु स्वास्थ्यको हिसाबले घातक हुन्छ।धेरै कफी पिउने गर्नाले निद्रा नलाग्ने, मानसिक तथा...
काठमाडौं । सिंहदरबार भित्र संघीय संसदको नयाँ भवन धमाधम निर्माण भइरहेको छ । निर्माण सुस्त भएको टिप्पणी भइरहेका बेला राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो देखाएको छ ।सोमबार समिति सदस्यहरुले निर्माण कार्यको अनुगमन गरेका छन् । निरिक्षणपछि समिति सभापति माया प्रसाद शर्माले समितिका छलफल गरेर आवश्यक निर्देशन दिइने बताए ।
काठमाडौँ । सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको जनाको विभूषण रद्ध गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्ध गर्ने निर्णय गरेको हो ।विभूषण रद्ध गरिएकाहरुमा सशस्त्रका असई थमन विक हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीसहित भ्रष्टाचार मुद्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरू हरिप्रसाद कँडेल,...