नयाँ संसद भवनको संरचना हुदैँ

55

काठमाडौं । सिंहदरबार भित्र संघीय संसदको नयाँ भवन धमाधम निर्माण भइरहेको छ । निर्माण सुस्त भएको टिप्पणी भइरहेका बेला राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो देखाएको छ ।

सोमबार समिति सदस्यहरुले निर्माण कार्यको अनुगमन गरेका छन् । निरिक्षणपछि समिति सभापति माया प्रसाद शर्माले समितिका छलफल गरेर आवश्यक निर्देशन दिइने बताए ।