प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल

15

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।

गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले गजुरेललाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए ।