तरकारीवालीको बारेमा गीत बन्यो (हेर्नुहोस भिडीयो) By nayanepal - मंसिर ५, २०७३ 323 Share FacebookTwitterPinterestWhatsApp काठमाडौ । एकजना गायकले तरकारीवालीको बारेमा रमाइलो गीत बनाएका छन् । गायक रोशन सिहंले तरकारीवाली कुसुम श्रेष्ठको बारेमा गीत निकालेका हुन् ।