९९ जनाद्धारा रक्तदान

270

img_20161119_093636
भक्तपुर । भक्तपुरमा आयोजना भएको रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका छन् । श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले १८औं स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ११ महिलासहित ७० जनाले रक्तदान गरेको संस्थाका सचिव सोम शर्मा बजगाईंले जानकारी दिए । संस्थाले स्थापना दिवसमा धार्मिक स्थल सरसफाई, जेष्ठ नागरिक भ्रमण, दिपावली, ऋणी तथा बचतकर्ताहरुसँग अन्र्तक्रिया, समिति–उपसमिति भेलाको आयोजना गरिने जानकारी दिए । यसैगरी शुभज्योती साकोसको पाँचौ बार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको संस्थाका सचिव दामोदर दंगालले जानकारी दिए ।