Sunday, September 27, 2026
Home Uncategorized एशोसिएट देशको टी२० क्रिकेटमा नेपालले खेल्न नपाउने

एशोसिएट देशको टी२० क्रिकेटमा नेपालले खेल्न नपाउने

255

nepali-cricket-team७ मंसिर, काठमाडौं । यूएईले एशोसिएट देशहरुको टी(२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । तर, नेपाललाई भने सहभागी नगराइने भएको छ । यूएईले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको सहमतिमा दुबईमा जनवरी १४ देखि २० सम्म टी २० क्रिकेट खेलाउन लागेको हो । जसमा आयोजकसँगै नेदरल्याण्ड, हङकङ, पपुवान्यूगिनी, स्कटल्याण्ड, अफगानिस्तान, आयरल्याण्ड र ओमानलाई सहभागी गराइएको छ ।