Tuesday, April 28, 2026
Home Blog Page 2228
१८ पुस, रासस डोल्पा – आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन् । काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको पाइएको प्रहरीले...
भक्तपुर । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेस र माओवादीले केन्द्र संशोधन प्रस्ताव संसदमा दर्ता गर्नु नै राष्ट्रघाती कदम भएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुर र नेकपा एमाले प्रचार विभाग भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै नेता खनालले भने ‘राष्ट्रघाती कदम चाल्ने कांग्रेस र माओवादी आगामी निर्वाचन पछि बत्ति बालेर खोज्नु...
भक्तपुर । संञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालका राजनितिकर्मीहरुले समस्याको साझा विन्दु पहिल्याउन नसक्दा मुलुकमा यस्तो अवस्था आएको बताएका छन् । क्रियाशिल पत्रकार मंञ्च भक्तपुरको पाँचौं वार्षीक साधारण सभाका बोल्दै मन्त्री कार्कीले भने ‘नेता यहाँ भन्दा गतिला संसारमा कहि छैनन् तर काम गर्न सकेनन्’ । नेपालका जनता अनुसारको नेता भएको भन्दै मन्त्री कार्कीले भने ‘जस्तो जनता छन् त्यस्तै नेता छन् ’ । नेपालीहरुमा दल,...
काठमाडौ । नेकपा एमाले निकट युवा संघले आफ्ना कार्यकर्ताको माथी आक्रमण हुन थालेको भन्दै राजधानीको बानेश्वरमा सरकारी गाडीमा आगलागी गरेको छ । अर्को एउटामा तोडफोड भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको...
चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९।९ प्रतिशत सफल भएको छ । तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतिको । शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए । तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा...
एजेन्सी । गर्भधारणको चाहाना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका लागि खुसीको खवर छ । हालै गरिएको एक अध्यनले महिलाको मुड अनुसार उनीहरुको प्रजनन क्षमता हुने देखाएको छ । डेली मेलमा प्रकाशित शोधका अनुसार महिलाको मुड र उनीहरुको प्रजनन क्षमताबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । शोधकर्ताहरुले महिलाहरुको मुड अनुसार नै उनीहरु गर्भवती हुने कि नहुने भन्ने कुरा निर्धारण हुन्छ ।...
१५ पुस, एजेन्सी । भारत झारखण्डको कोयला खानी भत्किँदा करिब ५० जना मजदुर पुरिएको आशंका गरिएको छ । खानीमा पुरिएका मजदुर र गाडीहरुलाई निकाल्ने प्रयास भइरहेको छ । उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इस्टर्न कोलफिल्ड लिमिटेड ९इसीएल०को राजमहल परियोजनामा महालक्ष्मी आउट सोर्सिङ कम्पनीका कामदारहरु...
१५ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक संसदबाट पास नभए चुनाव गर्न नदिने निर्णय गरेको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला बिहीबार र शुक्रबार दुई दिनसम्म बसेको मोर्चाको बैठकले चुनावको मिति घोषणा गर्नु अघि नै संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने सर्त अघि सारेको हो । नेकपा एमालेसहितका विपक्षी दलहरुको अवरोधका...
१५ पुस, काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ । अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको स्कर्पियो गाडी जलिरहेको छ । एक गाडीमा भने तोडफोड गरेका छन् । -अनलाइनखबर
काठमाडौं । सुन भन्दै झुक्याएर ठग्ने नियतले सुनजस्तै देखिने दुई केजी पहेँलो धातु बोकेर हिँड्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक हजाम–३ घर भई हाल पेप्सीकोला डेरा गरी बस्ने २४ बर्षीय चिनबहादुर श्रेष्ठ, पान्टाङ–२ घर भएका २५ बर्षीय उपेन्द्र श्रेष्ठ र गोल्छे–२ बस्ने २७ बर्षीय मिलन लामा रहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी...