Tuesday, April 28, 2026
Home Blog Page 2227
एजेन्सी । प्रेममा धोका खाएपछि मानिसले बदला लिन कतिसम्म कठोर कदम चाल्दछ भन्ने उदाहरण एक घाइते प्रेमीले पेश गरेका छन् । ब्राजिलका एक युवाले आफुलाई प्रेममा धोका दिने भुतपूर्व प्रेमिकालाई कठोर सजायँ दिएका छन् । लागुऔषधको कारोबार गर्ने ती युवकले प्रेममा धोका दिएको भन्दै एक युवतीलाई जवरजस्ती पक्रिएर सबैको सामु उनको कपाल मुडिदिएका छन् । सोसल साइटमा अपलोड भएको एक भिडियोमा...
पुस १९, काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग चार विकास बैंक गाभिएर एकीकृत कारोबार सुरु भएपछि राष्ट्र बैकले व्यवस्थापन समिति हस्तान्तरण गरेको छ । २०७० साल माघ २१ गतेदेखि नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसंग हालै चारवटा विकास बैंकहरु क्रमशः इन्फ्राष्ट्रक्चर डेभलपमेण्ट बैंक लिमिटेड, एपेक्स डेभलपमेण्ट बैंक लिमिटेड, सुप्रिम डेभलपमेण्ट बैंक लिमिटेड र इन्टरनेसनल...
१९ पुस, मोरङ । स्व जननेता मदन भण्डारीको सम्झनामा उहाँको कर्मथलो मोरङको इटहरालाई मदन भण्डारी नमुुना गाउँ बनाइने भएको छ । भण्डारीले आफ्नो राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसलाई विकासका पूर्वाधार निर्माण गरेर नमुुना गाउँ बनाउन लागिएको हो । त्यसका लागि इटहरा–८ लाई मदनग्राम नाम दिएर मदन भण्डारी स्मृति प्रतिष्ठानले भण्डारीको घर, जग्गालाई स्वामित्वमा लिई काम सुरु गरेको छ ।...
पर्दाभित्र होस् वा बाहिर अहिले नीता ढुंगाना चर्चाकै केन्द्रमा छिन् । अघिल्लो बर्ष राम्रो फिल्म दिएकी नीताको कामको तारिफ छँदैछ, त्यसमा थपिएको छ उनको प्रेम प्रसङ्ग । आफ्नो प्रेम सार्वजनिक गर्ने मामिलामा उनी अलिक उदार देखिएकी छिन् । अहिले प्रेमी आमेश र उनको प्रेमचर्चा नेपाली सिने क्षेत्रमा हट टपिक्स हो । केही बर्षभित्रै आमेशसँग घरज मगर्ने तयारीमा रहेकी नीता...
विश्वका चर्चित मोडलहरु आफ्नो कामले मात्र नभएर, लोभलाग्दो फिगरका कारण पनि चर्चामा रहन्छन् । अझ, हलिउड सुन्दरीहरुलाई त फिगर शो गरेर चर्चा कमाउन साह्रै लोभ लाग्छ । यहि, भिडमा मोडल डेजी लोव पनि पर्छिन् । डेजीले हालैमात्र, आफ्नो नृत्य कलाले लाखौ दर्शकको मन जितिसकेकी छिन् । उनै डेजीले मियामी विचमा पनि आफ्नो डान्सिङ कला देखाइन् । २७ बर्षकी यी...
१९ पुस, डेलीमेल । इन्डोनेसियाका बयोवृद्ध सपरमान सोदीमेजोले शनिबार आफ्नो १४६ औं जन्मदिन मनाए । उनलाई इतिहासकै सबैभन्दा वृद्ध मानिस दावी गरिएको छ । सोदीमेजोसँग इन्डोनेसियन परिचयपत्र छ जसमा उनको जन्ममिति उल्लेख गरिएको छ, ३१ डिसेम्बर १८७० । उनले आफ्ना जिवित आफन्तहरुका माझ इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेरागयन डिस्ट्रीक्टमा जन्मदिन मनाएका हुन् । जन्मदिनको पार्टीमा सोदीमेजोका नाति सुयोन्तो र उनकी पत्नी...
पुस १९, भक्तपुर । नेकपा एमालेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको संविधान संशोधनको अधिकार संसदको रहेको तर सीमांकन हेरफेरको अधिकार प्रदेशसँग रहेको आसयको फैसला स्वागतयोग्य भएको ठहर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बिहान बसेको बैठकले एमालेले उठाउँदै आएको अडानका पक्षमा सर्वोच्चले फैसला गरेको ठहर गर्दै त्यसको स्वागत गर्ने निर्णय गरेको एमाले उपाध्यक्ष...
मीन बहादुर पण्डित, भारत अनेक तरिकाले नेपालमा आफ्नो कुटिल चाल चल्दै आएको छ | नेपाली राजनीतिज्ञहरुले भारतीय चाल नबुझ्नु र बुझेर पनी आफ्नो फाइदाको लागी भारलाई साथ दिनु नै बर्तमान अस्थिर नेपालको एकमात्र कारण हो | नीकै लामो कुटील प्रयास बाट भारतले सिक्किम खान सफल भयो, हो त्यही प्रयास नेपालमा पनी गर्दैछ | त्यसका लागी...
लालबहादुर विक अछाम । अछाम जिल्लाको कमलबजारमा हावाबाट बिजुली निकाल्ने कार्य अन्तिम चरणमा पुगेको छ । अछामको कमलबजारमा हावाबाट बिजुली बाल्ने उद्देश्यका साथ मंसिर महिनाको तेस्रो हप्ताबाट सञ्चालन गरिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीयको श्रम तथा अनुदानमा सुरु गरिएको उक्त आयोजनामा बिजुली बाल्नका लागि विद्युत् भवन निर्माण र पंखा जोडिसकिएको छ भने खम्बा गाड्ने काम भइरहेको...
पुस १९ । काठमाडौ । प्रेस काउन्सिलको वर्गीकरण नतिजा गैरजिम्मेवारीपूर्ण भन्दै साना लगानीका पत्रपत्रिकाहरु आन्दोलित भएका छन् । वर्गीकरण विरुद्ध दैनिक पत्रिका राष्ट्रिय सञ्जालको केन्द्रीय समितिको बैठकले पनि प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१÷०७२ को वर्गीकरणको नतिजा अत्यन्तै गैरजिम्मेवारीपूर्ण भएको भन्दै वर्गीकरणको नतिजा जलाउँदै आन्दोलनमा जाने घोषणा गरीएको संजालका अध्यक्ष जेपि गुप्ताले बताए । सञ्जालको बैठकले प्रेस काउन्सिलमा रहेका पदाधिकारीहरुको...