Tuesday, April 28, 2026
Home Blog Page 2229
हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा अन्धविश्वासहरु अद्यापि रहेका छन् । यहाँ सेक्सका विषयमा केही असाधारण तथ्य प्रस्तुत गरिएको छ जो तपाइँका लागि निकै महत्वपूर्ण सावित हुनसक्छन् स् कण्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको...
एजेन्सी । कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला रु पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला रु धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ । पहिलो नजर महिलाको...
पुस १४, मोरङ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पाटीगाउँ–१ बस्ने ३५ वर्षीया ऐश्वर्य राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले बुधबार ३७ बर्षीय श्रीमान हंस बहादुर राईलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बताइएको छ । प्रहरीले घटनास्थलबाट बन्चरो बरामद गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली म्युजिक भिडियोमा देखिने भएका छन् । केही दिनअघि आफ्नै जीवनीमा बन्न लागेको फिल्म ‘रातो सूर्य’मा हिरो बन्ने पक्कापक्की गरेका ओली अब म्युजिक भिडियोमा पनि देखिन लागेको एमालेका एकजना कार्यकर्ता सौगात बाँनियाले बताएका छन् । ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँडै म्युजिक भिडियोमा पनि देख्न पाइने भएको छ । झुक्दै नझुक्ने...
पुस १४ | बीबीसी प्रर्दशनकारीको एक समूहले अर्जेन्टिनी राष्ट्रपति माउरिसियो म्याक्रिज चढेको गाडीमाथि ढुङ्गाको आक्रमण गरेको छ । अर्जेन्टिनी सरकारले सो कुराको जानकारी दिएको हो । करिब १० जनाको समूहले कारमा ढुङ्गा प्रहार गर्दा दुईवटा झ्याल फुटेको राष्ट्रपति कार्यालयले जारी गरेको एक बयानमा उल्लेख छ । यद्यपी, राष्ट्रपतिलाई कुनै चोट नलागेको जानकारीमा बताइएको छ । भिल्ला ट्राफुलमा...
१४ पुस, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर भन्सारमा गोली चल्दा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । गोली लागेर हबल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका छन् । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबैजना खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दिउँसो करिब दुई बजेतिर भारत तर्फबाट गोली चलेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।सशस्त्र प्रहरी...
पुस १४, काठमाडौं । पछिल्लो समय एकपछि अर्को गर्दै सफलताको स्वाद चाख्ने कोहि अभिनेत्री छन् भने उनी हुन् बर्षा राउत । डेब्यू फिल्म ुनाई नभन्नु ल ४ु को सफलता दोश्रो पटक ुछक्का पञ्जाु अनि सफलताको ह्याट्रिकमा ुजात्राु । यी हिरोइनलाई अभिनय यस्तो फाप्यो कि धेरैले ुबर्षालाई लकु लागेको सम्म भन्न भ्याए । उनै बर्षा अभिनयसँगै प्रेमका कारण पनि सधैंजसो चर्चामा...
पुस १४, भक्तपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडुँले संविधान कार्यान्वयन हुन नसके मुलुकमा विखण्डनकारी शक्ति बलियो हुने बताएका छन् । ४० औं मेलमिलाप दिवसको अवसरमा विहिबार भक्तपुरमा आयोजित राज्यमा विधिको साशन विषयक विचार गोष्ठीमा बोल्दै नेता बडुँले राष्ट्रिय एकता बचाउन र जनताको सम्प्रभुता कायम राख्न संविधान संशोधन जरुरी रहेको प्रष्ट पारे । संसद अवरुद्ध गर्नु भन्दा पनि खुलाएर एमालेले...
१४ पुस, ललितपुर। भूकम्प प्रभावितलाई गर्ने भनिएको ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ । सबैभन्दा लामो समय लाग्ने कम्प्युटरमा तथ्याङ्क भर्ने काम एक सातामा सकिने प्रशासन प्रमुख हरि लामिछानेले...
१४ पुस | रासस रोल्पा । नेपाल पत्रकार महासङ्घ रोल्पाले पत्रकार कल्याणकारी कोषको स्थापना गरेकोे छ । महासङ्घको स्थापना दिवसका अवसरमा सो कोषको स्थापना गरिएको महासङ्घका जिल्ला अध्यक्ष महेश न्यौपानेले बताए । अध्यक्ष न्यौपानेले आफ्ना पिता ऋषिराम शर्माको निधनपछि पिताको सम्झनामा महासङ्घलाई हस्तान्तरण गरेको रु १५ हजार नगद र महासङ्घले प्रत्येक वर्ष जिल्लामा सदस्यता नवीकरणबाट प्राप्त हुने...