बानेश्वरमा सरकारी गाडीमा आगजनी

194

१५ पुस,
काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ । अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको स्कर्पियो गाडी जलिरहेको छ । एक गाडीमा भने तोडफोड गरेका छन् । -अनलाइनखबर