बानेश्वरमा सरकारी गाडीमा आगजनी By nayanepal - पुस १५, २०७३ 213 Share FacebookTwitterPinterestWhatsApp १५ पुस, काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी भएको छ । अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको स्कर्पियो गाडी जलिरहेको छ । एक गाडीमा भने तोडफोड गरेका छन् । -अनलाइनखबर