काठमाडौं । सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले ‘भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समिति’को तीन बुँदे ज्ञापन पत्र बुझ्दै माग पुरा गर्ने आश्वासन दिएका छन् । मन्त्री कार्कीले संघर्ष समितिको माग सकारात्मक रहेकोले आज भोलीनै सत्यतथ्य बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । उनले संघर्ष समितिको माग सकारात्मक रहेको भन्दै गलत गर्ने जुनसुकै व्यक्तिलाई कुनैपति हालतमा नछाड्ने प्रष्ट पारेका छन्...
लालबहादुर विक
अछाम । अछाम जिल्लाको रामारोशन गाविस वडा नम्वर २ र ३ को दलित बस्तिमा खाने पानीको अभाब बढ्दै गएको छ । बिगत लामो समयदेखी खानेपानीको अभाव भोग्दै आईरहेका त्यहाँका उभोक्ता खानेपानी आयोजना जिर्ण बन्दा दिनानुदिन समस्यामा पर्दै आएका हुन । हिउँद याम सुरु भए संगै खानेपानीको अभाव थप बढ्दै गएको स्थानिय बासिन्दा प्रकाश टमट्टाले बताए । करिव...
२० पुस,
नयाँदिल्ली । भारतका नवनियुक्त सेना प्रमुख विपिन रावतले आतंकवादीहरुको अड्डामा पुनः सर्जिकल अट्याक गर्न भारतीय सेना तयार रहेको बताएका छन् । उनले आवश्यक परेमा चीन र पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा लड्न पनि नहिच्किचाउने बताए । रावतले भने, ‘पाकिस्तानविरुद्ध र सर्जिकल स्ट्राइकको सम्भाबनालाई इन्कार गर्न सकिँदैन । सर्जिकल स्ट्राइकको अर्थ हो एक स्पष्ट सन्देश ।’ उनले यो पनि भनेका...
२० पुस,
काठमाडौँ । रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण मंगलबार ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको हो ।
सत्यमोहन जोशीले लेखेको सो नाटकमा फुयाँलले राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । चिकित्सकले फुयाँललाई हृदयघात भएको बताएका छन् । झन्डै पाँच दशकदेखि रङ्गक्षेत्रमा...
पुस २०,
पोखरा, । दुःख गरेर लगाएको बाली बाँदरले खाइदिन थालेपछि खाद्यान्न समस्या झेल्दै आएका कास्कीका कृषक पछिल्ला दिन घरभित्रै बाँदर पस्न थालेपछि थप समस्यामा परेका छन् । तीन वर्षयता बाँदरले गाउँमा आतङ्कित पार्दै आएकामा पछिल्ला दिनमा घरभित्रै बाँदर पस्न थालेपछि कृषकलाई समस्या परेको हो । बाँदरले कृषकले लगाएको बाली सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको...
एजेन्सी । होटेलमा समोसा, जेरी, रोटीजस्ता खानेकुराहरु किनेर पत्रिकामा पोको पारी घरमा ल्याएर खाने गर्नुभएकै होला रु तर सावधान १ यसरी पत्रिकामा पोको पारेर राखिने पकवानहरु खाँदा क्यान्सरजस्ता खतरनाक रोगको जोखिम रहने बताइएको छ । हालै भारतको खाद्यसुरक्षा तथा मापदण्ड प्राधिकरणले एक एडभाइजरी जारी गरेको छ, जसमा भनिएको छ कि( पत्रिकामा प्रयोग गरिने मसीमा कतिपय यस्ता बायोएक्टिभ पदार्थहरुको...
एजेन्सी । दुरुस्त अनुहार भएका दुई जुम्ल्याहा दिदीबहिनी पाँच वर्षदेखि एउटै पुरुषसँग प्रेम गरिरहेका छन् । साझा प्रेमीसँग चाँडै बिहे गर्ने दुवैको तयारी छ । अष्ट्रेलियाको पर्थका ३० वर्षिया अन्ना र लुसी डेकिन्कले फेसबुकमार्फत बेन बायर्नलाई साथी बनाएका थिए । पछि दुवैजना एकैसाथ बेनको प्रेममा डुबे । बेनले पनि दुवैलाई प्रेमिकाका रुपमा स्वीकारेका छन् । २४ सै घन्टा...
पुस २०,
काठमाडौं । ‘भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समिति’को बैठकले प्रधानमन्त्री, सभामुख, सञ्चारमन्त्री लगायत पार्टीका वरिष्ठ नेताहरुलाई ज्ञापन पत्र बुझाएर तीन दिने अल्टिमेटम दिने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले माग पुरा नभएसम्म चरणबद्ध रुपमा आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । यसअघि भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समिति’को भेलाले प्रेस काउन्सिल नेपालको प्रागणमा प्रेस काउन्सिल नेपालले आर्थिक...
भक्तपुर । मध्यपुर थिमि–१६, लोकन्थलीस्थित दिव्यश्वरी मन्दिरको संरक्षणका लागि भएको दिव्यश्वरी सेवा समितिको अध्यक्षमा स्थानीय समाजसेवी प्रेमबहादुर खड्का सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका छन् । समितिको शनिवार सम्पन्न २२ औं साधारणसभाले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको १३ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा विजयकृष्ण खड्का, द्धितिय उपाध्यक्षमा जगतकृष्ण प्रजापति, महासचिवमा राम बुढाथोकी, सचिवमा बालकृष्ण प्रजापति र कोषाध्यक्षमा पुर्षोत्तम खड्का...
१९ पुस,
एजेन्सी । भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् । युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्तामा उडीरहेकै अवस्थामा हेलिकप्टर खसेको बताउनु भएको छ ।
हेलिकोप्टरमा दुर्घटना भएको पुष्टि भएता पनि यसमा...
