Thursday, April 30, 2026
Home Blog Page 2221
पुस २६, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा काउलीको मुल्य बढेपछि सस्तो तरकारी खोज्ने बढिरहेका बेला ग्रमिण भेग अस्लेवा फाँटमा उत्पादन भएका तरकारी विक्रि नहुँदा किसानहरुले गाई, भैसी र वाख्रालाई खुवाउन थालेका छन् । कृषकले उत्पादन गरेको तरकारी बिक्रि नभएपछि फाल्नु भन्दा गाई भैसीलाई खुवाउनु परेको किसानहरुले बताएका छन् । अस्लेवा गाविसमा १० जना ठुला युवा व्यवसायीक किसान छन् । त्यस्तै दर्जनौले...
काठमाडौं, २६ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि अर्को गरी खुल्न थालेका छन । अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयत हुने गरकेो स्रोतको दाबी छ । ३३ किलो सुन सहित पक्राउ...
पुस २६, झापा । ‘क’ बर्गको बाणिज्य बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण गरेको भेटिएको छ । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको शाखा कार्यालयले सोमबार बिर्तामोडका तीर्थ अधिकारीलाई उपलब्ध गराएको रमकमा १ हजारको नोट नक्कली भेटिएको हो । कुमार थापाको खातामा रहेको रकम निकाल्न तीर्थ चेक बोकेर सोमबार दिउँसो २ बजे माछापुच्छ्रे बैंक पुगेका थिए । उनले त्यहाँबाट लाखौँ रुपैयाँ निकाले...
पुस २६, काठमाडौं । केही दिनदेखि हराइरहेका भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम चितवनमा मृत फेला परेका छन् । पर्वतको राम्जा देउराली स्थायी घर भएका गौतम कार्यालयको कामको सिलसिलामा गत पुस १८ गते सोमबार काठमाडौं हिँडेका थिए ।तर, गौतमको शव सोमबार साँझ ७ बजे चितवनस्थित रामनगर जंलगमा फेला परेको प्रहरीले पुष्टि गरेको छ । घरबाट हिँडेदेदखि नै परिवारको सम्पर्कमा नआएका गौतमलाई खोज्न...
पुस २६, भक्तपुर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर के.सीले कि नेपालमा संघियता रहने नेपाल नरहने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै के.सी.ले भने नेपालमाकि संघीयता रहन्छ कि नेपाल रहन्छ, दुबै रहन सक्दैन् । संघियता नेपालीको घाँटीमा जबरजस्ती भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना पुरा गर्न भारत लागेको केसीको आरोप छ उनले प्रतिपक्षको बिरोधका माँझ...
एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् । ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय कुशनरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने खबरहरुमा उल्लेख छ । राष्ट्रपति निर्वाचनमा ससुरा ट्रम्पलाई अर्थ...
फिल्म लुट २ को ट्रेलर सार्वजनिक गर्दै निर्देशक निश्चल बस्नेतले सेन्सर वोर्डलाई कडा चुनौती दिएका छन् । लुट सेन्सरपछि एडल्ट सटिफिकेट पाएको कुरालाई स्मरण गर्दै निश्चलले अब भने दृश्य काँटछाँट अनि संवाद काटेर एडल्ट सटिफिकेट लिएर सेन्सरबाट नफर्किने बोलेका छन् । नेपालमा फिल्म बनिसकेपछिको सबैभन्दा ठुलो टाउको दुखाई मानिँदै आएको छ, फिल्मको सेन्सर । चलचित्र जाँचपासको निकाय सेन्सर वोर्डले...
झापा । झापाको विद्युत प्राधिकरण दमकको वितरण शाखाका कर्मचारीहरु सेवाग्राहीको काम गर्नु भन्दा तास खेलेर बस्ने गरेका छन् । गाउँमा विजुली विग्रिएपछि मर्मतका लागि एक जना सेवाग्राहीले विद्युत प्राधिकरण दमकको वितरण शाखाका कार्यालय प्रमुख सुरेन्द्रकुमार शाहलाई फोन गरपछि उक्त कुरा बाहिर आएको छ । उक्त दिन सेवाग्राहीको सबै कुरा सुनिनसक्दै शाहले कार्यालयमा कर्मचारी नभएकाले तत्काल काम गर्न नसकिने बताए...
पुस २६, काठमाडौं । सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको भूकम्प सुरक्षा दिवस यो वर्ष काठमाडौको बज्रयोगिनी नगरपालीकोको साँखुमा मनाइने भएको छ । ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भूँइचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ माघ २ गते १९ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा गठित १९ औँ...
पुस २६, काठमाडौं । लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका समयमा उनलाई कालोमोसो दलेका थिए । न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी...