एजेन्सी । कम्मरमाथि पुरा लुगा लगाएका तर कम्मरमुनी अन्डरवेयर मात्र लगाएका युवा(युवती यत्रतत्र थिए । खासमा उनीहरु ‘नो ट्राउजर्स अन द ट्युव डे’ मनाउँदै रहेछन् । लन्डनका भूमिगत ट्रेन स्टेसनहरुमा आइतबार बिहान अनौठो दृष्य देखियो ।
न्यूयोर्क शहरको सार्वजनिक यातायात प्रणालीमा केही मुठ्ठीभर व्यक्तिहरुले सन् २००१ देखि सुरु गरेको उरन्ठेउलो अभियानले अहिले अन्तर्राष्ट्रिय दिवसको रुप लिएको छ । यही दिवस...
मेलवर्न । हाल अष्ट्रेलियामा रहेकी नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीलाई नेपाली एशोसियसन अफ भिक्टोरियाले एक समारोह आयोजना गरी सम्मान गरेको छ ।
क्रिकेट अष्ट्रेलिया र मेलवर्न रेनिगेड्सका प्रतिनिधिसमेत उपस्थित उक्त सम्मान कार्यक्रममा भिक्टोरियास्थित नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन, नेप्लीज एशोसियसन अफ भिक्टोरियाका क्रिकेट प्रशिक्षक हुसेन हनिफ, हिमालयन क्रिकेट क्लबका अध्यक्ष बोम योञ्जन सहभागी थिए ।
सम्मान कार्यक्रममा बोल्दै नेपाली...
पुस २५,
काठमाडौं । नेपाल टेलिकमले पनि आफ्ना प्रिपेड ग्राहकका लागि ब्यालेन्स सकिँदा सापटी लिन सक्ने गरी नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ । सेवा थालनी गर्न अहिले टेकिलमले प्राविधिक तयारी लगभग अन्तिम चरणमा पुर्याएको छ ।
टेलिकमको प्रतिस्पर्धी सेवा प्रदायक संस्था एनसेलले यसअघि नै सापटी सेवा सुरु गरिसकेको छ । जुन, युवापुस्तामाझ निकै रुचाइएको पनि छ । त्यसैलाई...
पुस २५,
सुनसरी । एमालेको जारी मधेस घरदैलो कार्यक्रम अन्तर्गत सोमबार माधव कुमार नेपाल सहभागि कार्यक्रममा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव भएको छ ।
सुनसरीको हरिनगरमा आयोजित कार्यक्रममा सहभागि नेपाललाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्न नेपाल मञ्चतर्फ अघि बढ्दै गर्दा मोर्चाका कार्यकर्ताले ढुंगामुढा सुरु गरेका थिए भने सो लगत्तै प्रहरीले हस्तक्षेप गरेपछि...
French police have arrested 16 people over the robbery of Kim Kardashian in Paris after DNA traces were found on some of the stolen jewellery, it has emerged.
The 36-year-old wife of Kanye West was robbed at gunpoint of about 9 million euros worth of jewellery by masked men who tied her up in her apartment in the French city...
Sussan Ley has stood aside as Australia's health minister
Australia's health minister has temporarily stood aside after using a taxpayer-funded trip to purchase an apartment worth A$795,000 (£473,300; $585,200) on Queensland's Gold Coast.
Sussan Ley said she made an "error of judgement" in billing taxpayers for three Gold Coast visits since 2014.
PM Malcolm Turnbull said Ms Ley agreed to step aside...
। महिलाहरूले जति धेरै सेक्स गर्यो त्यति धेरै दिमागको ‘मेमोरी पावर’ बढ्ने एक अध्ययनले देखाएको छ । यो अध्ययनले महिलाहरूलाई फाइदा हुन थालेको दाबी गरिएको छ ।
यो नयाँ अध्ययन मान्ट्रियलको मैकगिल यूनिवर्सिटीको रिसर्चसले धेरै सेक्स गर्ने महिलाको मेमोरी पावर बढेको दाबी गरेको हो । अध्ययनका अनुसार सेक्सपछि महिलालाई धेरै शब्दहरू दिमागमा रहीरहने जनाइएको छ ।
धेरै सेक्स गर्दा पीवीआई...
पुस २५,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। संसद विशेष समयमा राप्रपाकी सांसद कुन्तिकुमारी शाहीले पृथ्वी नारायण शाहले साम्राज्यवादी नीतिलाई परास्त गरेर आधुनिक नेपाल बनाउने काम गरेकाले उनको सम्मानमा पुस २७ गते विदा दिनुपर्ने बताइन्। साम्राज्यवादी नीतिलाई परास्त गरेर आधुनिक नेपाल बनाउने काम पृथ्वी नारायण शाहले...
२५ पुस |
काठमाडौँ – विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिव सेना पार्टीलगायतले आज पत्रकार सम्मेलन गरी वौद्धिककालदेखि चल्दै आएको धर्मलाई कायम नगरे धर्मयुद्ध गर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौँदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक...
एजेन्सी । विश्वको उत्कृष्ट फुटबलरका लागि क्रिष्टियानो रोनाल्डोलाई प्रमुख दावेदार मानिएको छ । रियल मड्रिडका रोनाल्डोले हालै मात्र चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीलाई पछि पार्दै बालोन अडि’ओर अवार्ड जितेका थिए । फिफाले फ्रान्स फुटबल म्यागाजिनसँगको ६ वर्षे सहकार्य तोडेको छ र, उत्कृष्ट फुटबलरका लागि रोनाल्डोसँगै मेस्सी र एन्टोनी ग्रिजम्यान मनोनयनमा परेका छन् । फिफाले सोमबार नै उत्कृष्ट महिला फुटबलरका साथै उत्कृष्ट...
