Home Blog Page 2214
माघ ११, फिल्म राधेको एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । हिउँ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा राधे युनिट पुगेको थियो । फिल्ममा समावेश हुने मान्छे हुँ म बाट नी गल्ती हुनसक्छु बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको निर्माता सुशिल पोखरेलले...
सुरुङ्गा (झापा), ११ माघ । जङ्गली हात्तीको आक्रमणमा परीे एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ अहिले शोकमग्न भएको छ । आइतबार जङ्गली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो भने सोमबार सोही ठाउँ निवासी अर्की १३ वर्षीया बालिका शर्मिला लिम्बूले पनि ज्यान गुमाएसँगै भद्रपुर शोकमग्न भएको हो । आइतबार मायालु सामुदायिक वनमा घाँस काट्न...
माघ १०, काठमाडौं । बिभिन्न बहानामा कार्यालयमा अनुपस्थित भएका प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालय नक्सालले ७ दिन भित्र हाजिर हुन उर्दी जारी गरेको छ ।भयसपाली प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत १९ जनालाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको छ । ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण...
माघ १०, भक्तपुर । अगामी फागुनको अन्तीम साता हुने पत्रकार महासंघको निर्वाचन पत्रकार निकट धेरै संघ संस्थालाई लागेको छ । यसैक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले पत्रकारीता क्षेत्रमा हाल क्रियाशिल नभएका २० जनालाई पत्रकार महासंघ भक्तपुरको सोमबार बसेको बैठकले साधारण सदस्यबाट हटाएको छ । अघिल्लो साधारण सभामा भक्तपुरमा १ सय २७ सदस्य रहेको र ३ जनाले अन्यत्रबाट स्थानन्तरण गरेका...
एजेन्सी । तपाइलाई जानकारी छ वा छैन, यौन इच्छा बढाउनका लागि केही खानेकुरा पनि त्यतिकै शक्ति दिन्छ की जति भियग्राको एक गोलीले दिन्छ । कुन–कुन खानाले दिन्छ यौन शक्ति ? लसुनः हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ । सहजनः सहजन ९एक प्रकारको जडीबुटी०मा जिन्क राम्रो मात्रा पाइन्छ ।...
काठमाडौं । चर्चित टेलिश्रृखला ‘भद्रगोल’का कलाकार जोडी कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ समाजसेवामा जुटेका छन् । सामाजिक अभियन्ता बाराका रमेशप्रसाद साहसँग मिलेर यी दुबै कलाकारले जिग्री पाँडे फाउन्डेस स्थापना गरी सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियान सुरु गरेका हुन् । गत बिहीबार बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७...
काठमाडौं । नेपाल पर्यटन बोर्डले एकैपटक २५ अधिकृत मागेको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो । खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासीरजनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ । अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको हुनुपर्छ । २१...
माघ १०, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि आफनो सेवा विस्तार गर्ने भएको छ । बैंकले आफनो ५२ औ वार्षिक उत्सवको अवसर पारेर भारतको राजधानी नयाँ दिल्ली र चीनको राजधानी बेईजिङमा पनि शाखा विस्तार गर्ने योजना अघि सारेको हो । बैंकले आफनो चुक्ता पूँजी ८ अरव ५८ करोड रहेको जानकारी पनि गराएको छ । सोही अवसरमा काठमाडौंमा आयोजित...
एजेन्सी– गर्भपतन शारिरिक र मानसिक रुपमा पीडादायी विषय हो । समयक्रमसँगै घाउ निको भए पनि गर्भपतनले दीर्घकालिन रुपमा शारीरिक तथा मानसिक अशर गर्छ । गर्भपतनपछि महिलाको शरिरमा व्यापक परिवर्तन हुन्छ । कतिपय अवस्थामा संक्रमण र अपूर्ण गर्भपतन हुने गर्छ जसको अशर दीर्धकालिन रुपमा हुन्छ । गर्भपतनपछि हुने सम्भावित खतराहरु यस प्रकार छन् । अत्यधिक रक्तश्राब त्यसो त गर्भपतन गर्ने सबै महिलाहरुको...
डेलीमेल । विश्वका महिलाहरु ब्रा लगाउँछन् । तर, गलत साइजको ब्राले स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताएका छन् । एक अनुमानअनुसार करिब ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा लगाउँछन् भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन् । तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् । गलत ब्रा लगाउनाले उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ...